Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भारतका प्राथमिक विद्यालय १ महिना बन्द

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन शुरु गरेको छ । भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारी कार्या... थप हेर्नुहोस्

सामसुङको मोबाइल मासिक किस्तामा

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएस नेपाल बीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सानि... थप हेर्नुहोस्

कालोबजारी र मूल्यवृद्धिको खबरदारी

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले कोरोना भाइरस को सम्भावित सङ्क्रमणको हल्लासँगै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने जनाएको छ । काँग्रेसको तरुण विभागका प्रमुख एवं पार्टीका केन्द्... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ फाल्गुन २३

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका(८ न्युरोड लालिगुराँस टोलबाट पर्वत फलेवास नगरपालिका(८ घर भएका २७ वर्षीय प्रबिन गुरुङलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ९३ ट्याब्लेट, बुप्रिनुर्फिन १ सय ३५ एम्पुल, डाईजेपाम १ सय ३५ एम्पुल,... थप हेर्नुहोस्

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका(३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई बिहीबार चन्द्रागिरि नगरपालिका(२ बाँडभन्ज्याङबाट प्रहरीले पक्राउ गरेको छ । ९ लाख रुपैयाँ च... थप हेर्नुहोस्

भक्तपुर महोत्सव स्थगित

२०७६ फाल्गुन २३

ताजा नेपाल

भक्तपुर । भक्तपुर नगरपालिकाले कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरेको छ । पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो । तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्... थप हेर्नुहोस्

किन गएनन् सेनापति र रक्षामन्त्री

२०७६ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं– नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न बोलाइएको संसदको राज्य व्यवस्था समितिको बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा उपस्थित नभएपछि बैठक स्थगित भएको छ । रक्षामन्त्री ... थप हेर्नुहोस्

मुलुकमा कम्युनिष्ट शासन लागू गर्न खोजियो : सभापति देउवा

२०७६ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली कांग्रेसलाई मान्य नहुने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व... थप हेर्नुहोस्

८४ मुलुकमा फैलियो कोरोना

२०७६ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ। ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १२ जनाको मृत्यु भएको छ । त्यहा... थप हेर्नुहोस्

केसीले थाले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा

२०७६ फाल्गुन २१

ताजा नेपाल

डोटी । स्वास्थ्य क्षेत्रको सुधारका लागि पटक पटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा दिन सुरु गरेका छन् । मंगलबार डडेल्धुरा अस्पताल पुगे लगत्तै डा। केसीले सेवा दिन सुरु गरेका हुन् । उ... थप हेर्नुहोस्