Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बास्कोटासँगै अरू अरुमाथि पनि छानविन गर्न माग

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँगै यसमा संलग्न अन्य व्यक्तिमाथि पनि निष्पक्ष छानबिन गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले माग गरेका छन् ।... थप हेर्नुहोस्

प्रचण्डलाई किन बोलाइयो बालुवाटार

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । नेकपाका अध्यक्षद्वयबीच छलफल हुने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार बोलएका हुन् । ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिक... थप हेर्नुहोस्

प्रचण्डले गरे यस्तो खुलासा

२०७६ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्टको संस्कार र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको बताएका छन् । घुस काण्डमा मुछिएपछि नेकपाका केन्द्रीय सदस्य समेत रहेका गोकु... थप हेर्नुहोस्

नैतिकताका आधारमा राजीनामा दिएँ : बास्कोटा

२०७६ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो ... थप हेर्नुहोस्

प्रचण्डको सुझावपछि बाँस्कोटालाई बालुवाटार बोलाइयो

२०७६ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि उनलाई राजीनामा गराउन नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् । विहीवार बि... थप हेर्नुहोस्

महाशिवरात्रिमा यस्तो छ पशुपतिनाथ दर्शनको व्यवस्था

२०७६ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । शुक्रबार महाशिवरात्रि पर्व मनाइँदैछ । महाशिवरात्रिमा लाखौंको संख्यामा पशुपतिनाथको दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । यस वर्ष महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि पाँच स्थानबाट लाइन लाग्ने व्यवस्था मिला... थप हेर्नुहोस्

बाँस्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

२०७६ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्दै निस्पक्ष छानविनको माग गरेको छ । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदका विषयमा घुस लेनदेनको गोप्य... थप हेर्नुहोस्

प्रजातन्त्रले सबै क्षेत्रमा परिवर्तन ल्यायो : देउवा

२०७६ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको बताएका छन् । ७० औं राष्ट्रिय प्रजात... थप हेर्नुहोस्

राष्ट्रिय हितमै एमसीसी पास गरिन्छ : प्रचण्ड

२०७६ फाल्गुन ७

ताजा नेपाल

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताएका छन् । कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्व... थप हेर्नुहोस्

मुलुकको रुपान्तरण जनताको चाहना : राष्ट्रपति भण्डारी

२०७६ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना ... थप हेर्नुहोस्