Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

२०७६ मंसिर १५

ताजा नेपाल

विराटनगर । सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिप... थप हेर्नुहोस्

नेकपाका हस्तीका वडामा काँग्रेसको जित

२०७६ मंसिर १५

ताजा नेपाल

चितवन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ । चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा ... थप हेर्नुहोस्

नेकपा २२, काँग्रेस ११, राजपा ३ स्थानमा विजयी

२०७६ मंसिर १५

ताजा नेपाल

काठमाडौं । बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली कांग्रेसका ११, र... थप हेर्नुहोस्

मेगा बैंकले पायो बैंक अफ दि इयर २०१९ अवार्ड

२०७६ मंसिर १४

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपालले सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ अवार्ड पाएको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने पत्रिका “दि बैंकर” ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि ... थप हेर्नुहोस्

आइएमई जनरल इन्स्योरेन्सको डेपुटी सिइओमा शरण रेग्मी

२०७६ मंसिर १४

ताजा नेपाल

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सको डेपुटी प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी नियुक्त भएका छन्। कम्पनीको संचालक समितिले रेग्मीलाई नियुक्त गरेको हो। स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत... थप हेर्नुहोस्

चिनियाँ उद्योग स्थापनाका लागि उत्तम समय

२०७६ मंसिर १४

ताजा नेपाल

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा रामशरणले चिनियाँ उद्योग स्थापना तथा सञ्चालनका लागि नेपाल उर्वर भूमि बन्न सक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल–चाइना मिडिया फोरमले आयोजना गरेको कार... थप हेर्नुहोस्

उपनिर्वाचनमा सेनाको गस्ती

२०७६ मंसिर १४

ताजा नेपाल

काठमाडौं । उपनिर्वाचनको सुरक्षार्थ नेपाली सेनाले गस्ती शुरु गरेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरा बाहिर सेनाले गस्ती थालेको हो । कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा शनिबार वडाध्यक्ष पदका लागि उपनिर्वाचन ह... थप हेर्नुहोस्

बिहान ७ बजेबाट मतदान शुरु

२०७६ मंसिर १४

ताजा नेपाल

काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान शुरु भएको छ । उपनिर्वाचन हुने सबै स्थानमा बिहान ७ बजेबाट मतदान शुरु भएको हो । प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थानको रिक्तस्थानमा सञ्चालन... थप हेर्नुहोस्

ग्लोबल आइएमइ बैंकले विराटनगर महानगर परिसरभित्र एटिएम सञ्चालनमा ल्यायो

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमइ बैंकले विराटनगर महानगरपालिका परिसरभित्र एटिएम सञ्चालनमा ल्याएको छ। एटिएम बुथको उद्घाटन विराटनगरका मेयर भीम पराजुलीले गरेका छन्। कार्यक्रममा महानगरकी उप मेयर इन्दिरा कार्की र प्रमुख प्रशासकीय अधिकृत... थप हेर्नुहोस्

राजु र गरिमाको मेरो मन….

२०७६ मंसिर १३

ताजा नेपाल

काठमाडौं । गायक राजु परियार र गायिका गरिमा विरहीको स्वरमा रहेको गीत मेरो मन... सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको संगीत रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा आमेश... थप हेर्नुहोस्