Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

क्वारेन्टाइनमै श्रीमतीको सलमा झुण्डिए युवक

२०७७ बैशाख १९

ताजा नेपाल

उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले गए राति आत्महत्या गरेका छन् । श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्ष... थप हेर्नुहोस्

नेपालगञ्जका चार स्थानमा गरियो ‘सिल’

२०७७ बैशाख १९

ताजा नेपाल

नेपालगन्ज । नेपालगञ्जका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्र... थप हेर्नुहोस्

विद्यार्थी भर्ना शुरु गर्न सुझाव

२०७७ बैशाख १९

ताजा नेपाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका ... थप हेर्नुहोस्

श्रमिककै पक्षमा सबै प्रयास हुनेछ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

२०७७ बैशाख १९

ताजा नेपाल

काठमाडौं । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने बताइएका छन् । को... थप हेर्नुहोस्

असर कम भएको ठाउँमा लकडाउन खुकुलो पार्न सुझाव

२०७७ बैशाख १९

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसले नेपालको अर्थतन्त्रको विभिन्न क्षेत्रमा परेको प्रभावबारे नेपाल चेम्वर अफ कमर्सले मुख्य सचिवलाई सुझाव हस्तान्तरण गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्य सचिव लोकदर्शन रेग्मीलाई विषयगत... थप हेर्नुहोस्

असम्भवका निम्ति यो खेल

२०७७ बैशाख १९

ताजा नेपाल

जुन विषय वर्तमान राजनीतिमा संम्भब छैन त्यही विषयमा ने.क.पा.को सचिवालयमा जुवा खालमा च्याखे थापे जसरी प्रधान मन्त्री के.पी आली ले एजेन्डा पस्कदा सचिवालयका ठुला नेताहरुले के सोचे होलान ? पदका निम्ती मोरीमेट्ने सिद्धान्तलाई ... थप हेर्नुहोस्

ठुलालाई लाग्दैन सामाजिक दुरी

२०७७ बैशाख १९

ताजा नेपाल

प्रमुखहरुले आफना मतदाताहरुलाई च्यापेर देश बनाउन प्रयोग हुने बलिया हातका मजदुर हरुलाई त्यो राहत नदिदाँ दैनिक जसो सडकमा सामाजिक दुरी पालना नगरी खाली खुट्टा हिड्न बाध्य हुदा बठै भन्ने सरकार फेला परेन । डरलाग्दो रोग हो भनेर ... थप हेर्नुहोस्

एसइई परीक्षाबारे कार्यदलको यस्तो निश्कर्ष

२०७७ बैशाख १८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । बोर्ड अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट ए... थप हेर्नुहोस्

लकडाउनभर घरभाडा नमाग्न आग्रह

२०७७ बैशाख १८

ताजा नेपाल

काठमाडौं । सरकारले घरभाडामा बस्नेहरुको एक महिनाको भाडा छुट दिइ ‘लकडाउन’ अवधिभर भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले लागू गरेको लकडाउन अवधिभरको घर भाडा नमाग्न सरकारले आग्... थप हेर्नुहोस्

रोल्पा बम विस्फोटमा ४ जना बालबालिकाको मृत्यु

२०७७ बैशाख १८

ताजा नेपाल

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको हो । विष्फोटमा त्रिवेणी गाउँपालिका ४ का गौरब नेपाली त्... थप हेर्नुहोस्