Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

गोली प्रहार गरी सालीको हत्या

२०८२ असार ३०

ताजा नेपाल

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका क्र... थप हेर्नुहोस्

चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

२०८२ असार २९

ताजा नेपाल

काठमाडौं । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ सभ्य, भव्य रुपमा सम्पन्न भए... थप हेर्नुहोस्

राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदीले निर्वाचन आयोग गुहारे

२०८२ असार २९

ताजा नेपाल

काठमाडौँ । राजावादी नेता नवराज सुवेदीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै उक्त निर्णय बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । आइतबार आयोग पुगेर उनले... थप हेर्नुहोस्

क्यान्सरका ३७ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै

२०८२ असार २९

ताजा नेपाल

काठमाडौं । अब क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारशका औषधि निःशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन... थप हेर्नुहोस्

छाउगोठमा सर्पको डसाइबाट महिलाको ज्यान गयो

२०८२ असार २९

ताजा नेपाल

कैलाली। कञ्चनपुरको कृष्णपुर नगरपालिका(१ निगालीमा एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ। छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीलाई २८ गते राति करिब १२ः३० बजे सर्पले टोकेको थियो। प्रहरीले प्रारम्भिक जानकारीअनुसार सर्पले... थप हेर्नुहोस्

एयर इन्डिया विमान दुर्घटनाअघि पाइलटको सोधे– किन कटअफ गर्‍यौ ?

२०८२ असार २८

ताजा नेपाल

एजेन्सी । अहमदाबाद विमानस्थलबाट उडान भरेको केही क्षणमै भयानक दुर्घटनामा परेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले एक डरलाग्दो तथ्य उजागर गरेको छ। दुर्घटनाको मुख्य कारण उडानकै क्रममा... थप हेर्नुहोस्

सन्दीपको सम्मानमा रङ्गशाला बनाइँदै

२०८२ असार २८

ताजा नेपाल

स्याङ्जा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका क्रिकेटर लामिछानेको सम्मा... थप हेर्नुहोस्

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

२०८२ असार २८

ताजा नेपाल

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ ज १३७२ नम्बरको जीप आज बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना हुँदा ... थप हेर्नुहोस्

माधव र झलनाथपछिको वरीयता वामदेव

२०८२ असार २७

ताजा नेपाल

काठमाडौं । एमालेतिर छिर्ने लोभमा नेकपा एकीकृत समाजवादीलाई धोका दिएका वामदेव गौतम अन्ततः तेस्रो वरिष्ठ नेता बन्न सहमत भएका छन् । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी... थप हेर्नुहोस्

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित

२०८२ असार २७

ताजा नेपाल

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । विरोधका कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने नेपाल ... थप हेर्नुहोस्