Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चीनबाट ल्याउने विद्यार्थीलाई राख्ने ठाउँ खोजिँदै

२०७६ माघ २०

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावित बनेको चीनको वुहान क्षेत्रबाट नेपाल ल्याइने विद्यार्थीलाई राख्नका लागि छुट्टै स्थान भेट्टाउन मुश्किल परेको जनाएको छ । कोरोना प्रभावित क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश ल्याउन... थप हेर्नुहोस्

कोरोना संक्रमण भयावह, ३०४ जनाको मृत्यु

२०७६ माघ १९

ताजा नेपाल

काठमाडौं । चीनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ । शनिबारसम्म कम्तीमा ३०४ जनाको ज्यान गइसकेको छ । हुवेइमा मात्र २९४ जनाको ज्यान गएको छ ।... थप हेर्नुहोस्

केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्वयको सम्बोधन

२०७६ माघ १९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने भएका छन् । गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प... थप हेर्नुहोस्

के छ रावलको फरक मतमा ?

२०७६ माघ १८

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा भीम रावलले १० बुँदे फरक मत राखेका छन् । स्थायी कमिटी सदस्यसमेत रहेका रावलले गत पुसमा बसेको स्थायी कमिटी बैठकमै पेश गरेको फरक मतलाई केन... थप हेर्नुहोस्

चीनमा नेपाली विद्यार्थी सुरक्षित

२०७६ माघ १८

ताजा नेपाल

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि दुई वटा जहाज तयारी अवस्थामा रहेको बताएका छन्। कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनि... थप हेर्नुहोस्

११ समूहको प्रतिवेदनमाथि नेकपामा छलफल

२०७६ माघ १८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज ११ वटा समूहको प्रतिवेदन प्रस्तुत हुँदैछ । समुहगत छलफल सकेर विभिन्न १५ वटा समूहले तयार पारेको प्रतिवेदन आज पनि शीर्ष नेतृत्वसामु प्रस्तुत ... थप हेर्नुहोस्

३ सय शैय्याको नर्सिङ अस्पताल बन्दै

२०७६ माघ १७

ताजा नेपाल

पोखरा । पोखरामा ३ सय शैय्याको नर्सिङ अस्पताल खुल्ने भएको छ । पोखरा नर्सिङ क्याम्पसले पोखरा रामघाटमा नर्सिङ शिक्षण अस्पताल खोल्न लागेको हो । क्याम्पसले गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन र सेवा दिने उद्देश्यसहित अस्पताल चला... थप हेर्नुहोस्

चावहिल चोकमा सार्न मिल्ने आकाशे पुल

२०७६ माघ १७

ताजा नेपाल

काठमाडौं । चावहिल चोकमा पैदल यात्रुका लागि आकाशे पुल निर्माण कार्य शुरु भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गरे । फलामे यो पुल निर्मा... थप हेर्नुहोस्

राजीवलाई नेविसंघको जिम्मा

२०७६ माघ १७

ताजा नेपाल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावी मिति घोषणा गरेपछि नेपाली कांग्रेसले निष्क्रिय अवस्थामा रहेको नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजिव ढुंगानालाई मनोनयन गरेको छ । कांग्रेस शीर्ष नेताह... थप हेर्नुहोस्

कोरोना भाइरसको संक्रमणका कारण विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

२०७६ माघ १७

ताजा नेपाल

एजेन्सी । नयाँ कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालिन घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्... थप हेर्नुहोस्