Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

हातहतियार तथा लागूऔषध सहित पक्राउ

२०७६ आश्विन १३

ताजा नेपाल

सुनसरी । बर्जु गाउँपालिका-३ अमडुवाबाट हातहतियार र लागूऔषध सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका(५ मगर टोल बस्ने २७ वर्षीय करण कुमार चौधरी र सोही ठाउँ बस्ने २१ व... थप हेर्नुहोस्

पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्दा गगन आगो

२०७६ आश्विन १२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले पूर्व राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने मन्त्रिपरिषद्को निर्णय प्रति आपत्ति जनाएका छन् । असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्व राष्ट्रपति डा.... थप हेर्नुहोस्

देश बनाउने चिन्ता कसलाई छ र यहाँ ?

२०७६ आश्विन १२

ताजा नेपाल

काठमाडौं । ४४५ जनाको जम्बो पार्टी केन्द्रीय समितिमा दोहोरो जिम्मेवारी हुन हुँदैन भन्ने आवाज उठाउने नेताहरूको स्वर अब हटेको छ । किनकि रातभर करायो दक्षिण हरायो भने जस्तै पार्टी अध्यक्ष केपी ओलीको दम्भ र उनैले चलाएको गुटको ... थप हेर्नुहोस्

१८ किलो चाँदीसहित एक जना पक्राउ

२०७६ आश्विन १२

ताजा नेपाल

धनुषा । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २२ बाट असोज १० गते एपीएफ टोलीले साढे १८ के।जी।चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको पिपरा गाँउपालिका ५ बस्ने ३० बर्षिय भरतकुमार साह छन् । उनलाई... थप हेर्नुहोस्

मोटरसाइकल चोरी गर्ने पक्राउ

२०७६ आश्विन १२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका.१५ हलचोकबाट पार्किङ गरी राखेको प्रदेश.३ ०२.००१ ब ६८८ नम्बरको मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर मनहरी घर भए... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ तथा बरामद

२०७६ आश्विन १२

ताजा नेपाल

काठमाडौं । पर्सा, पर्सागढी नगरपालिका-४ भेडाहा टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित वीरगंज महानगरपालिका-३१ मिलनचोक नवका टोल बस्ने ५५ वर्षीय सम्सुदिन मियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी का... थप हेर्नुहोस्

शान्ति सुरक्षामा प्रहरीको भूमिका महत्वपूर्ण

२०७६ आश्विन १२

ताजा नेपाल

धनुषा । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा धनुषाको जनकपुरधाममा शनिबार आयोजित समारोहबीच २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामि... थप हेर्नुहोस्

सरकारविरुद्धको आक्रोश पोखियो

२०७६ आश्विन १०

ताजा नेपाल

रोजगार व्यवसायी संघमा कम्युनिष्टको हार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुलाई उपदेश दिँदा आफू वरिपरिको वातावरण चासो नलिएकै कारण पेशागत संघ संगठनहरुमा नेकपा निकट व्यवसायीहरु धमाधम पराजित हुन थालेका छन् । केही... थप हेर्नुहोस्

२१ दलले गरे दल दर्ता

२०७६ आश्विन १०

ताजा नेपाल

काठमाडौं । आगामी मंसिर १४ मा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भए। आयोगले बिहीबार दर्ता भएका दलको नाम तथा निर्वाचन चिह्न सार्वजनिक गर्दै उपनिर्वाचन प्रयोजनका लागि २... थप हेर्नुहोस्

विप्लवका उपत्यका इञ्चार्ज जेल चलान

२०७६ आश्विन १०

ताजा नेपाल

काठमाडौं । प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं उपत्यका इञ्चार्ज पुर्पक्षका लागि जेल चलान भएका छन् । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट प्र... थप हेर्नुहोस्