Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संविधान दिवसमै ब्ल्याक आउट

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । संविधान संशोधनको एजेण्डा लिएर अघि बढिरहेको राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालले संविधान दिवसको दिन ब्ल्याक आउट गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरिएको र अझै संविधान ... थप हेर्नुहोस्

चोरी पैठारीका सामान बरामद

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट भाद्र ३० गते एपीएफ टोलीले करीव चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना। ३ ख २४५८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उ... थप हेर्नुहोस्

लागूऔषधसहित तीन जना पक्राउ

२०७६ भाद्र ३१

ताजा नेपाल

रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखौतियाबाट भाद्र २९ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ओम सतिया गाँउपालिका ४ बस्ने ३० वर्षीया... थप हेर्नुहोस्

बन्दुक छाडेर बेपत्ता

२०७६ भाद्र ३१

ताजा नेपाल

कैलाली । गौरीगंगा नगरपालिका-६ स्थित आनन्द सामुदायिक वनबाट आइतबार साँझ ३ थान भरुवा बन्दुक बरामद भएको छ । ईलाका वन कार्यालय चौमालाबाट वन रक्षकको गस्ती टोलीले गस्ती गर्दै जाँदा चोरी शिकारी गर्ने अपरिचित ४/५ व्यक्तिहरुले देख... थप हेर्नुहोस्

जबरजस्ती करणी गर्ने एल्जित पक्राउ

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोकमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा सोही चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका–३ का बा.४ ख ८... थप हेर्नुहोस्

प्रहरीलाई पैसा दिन खोज्दा गोपाल पक्राउ

२०७६ भाद्र ३१

ताजा नेपाल

भक्तपुर । हरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका-२ का २६ वर्षीय गोपाल थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्... थप हेर्नुहोस्

रकम सहित उमेश पक्राउ

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका(५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४... थप हेर्नुहोस्

शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल

२०७६ भाद्र ३१

ताजा नेपाल

मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जडान सम्पन्न भएको सिसिटिभीको सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँल... थप हेर्नुहोस्

कुनैपनि देशसँग वैरभाव छैन

२०७६ भाद्र ३०

ताजा नेपाल

काठमाडौं। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि स्पष्ट पारेका छन् । उनले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने जिकिर गरे । आ... थप हेर्नुहोस्

प्रवेश परीक्षाको बाटो खुल्यो

२०७६ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले एमबीबीएसको प्रवेश परीक्षा लिने बाटो खुला गरेको छ । सर्वोच्चको आन्तरिम आदेशकै कारण त्रिवि चिकित्साशास्त्र अध्ययन अध्ययन संस्थान आईओएमले २१ भदौमा तोकेको परीक्षा स्थगित भएको थियो । तर न्यायाधीश ई... थप हेर्नुहोस्