Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रतिबन्धित लागूऔषध सहित पक्राउ

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट प्रतिबन्धित लागूऔषध नाईट्राभेट ५ सय १० ट्याब्लेट सहित धनुषा सबेला नगरपालिका(९ घर भएका २० वर्षीय अतिशुभ ठाकुर बिरहीलाई बिहीबार बिहान बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय ... थप हेर्नुहोस्

करणी अभियोगमा भोजबहादुर पक्राउ

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । गुल्मी, रुरुक्षेत्र गाउँपालिका बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुरुक्षेत्र गाउँपालिका(४ खानीडाँडा बस्ने ४१ वर्षीय भोज बहादुर सार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सार्कीले ब... थप हेर्नुहोस्

लैङ्गिक हिंसाका घटनामा शून्य सहनशीलता

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट बिहीबार भिडियो कन्फ्रेन्स गरी १ नम्बर र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु तथा लैङ्गिक हिंसाबिरुद्ध... थप हेर्नुहोस्

रेल भित्र्याउन अनेक छलफल

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । डाँडा काँडा खोलाको बाहुल्य, भीर पाखमा बन्न बाध्य वस्तीलाई यातायात गन्तव्य पु¥याउन स्थानीय तहले प्राविधिक अध्ययन बिना डोजर युद्ध चलाउँदा प्राकृतिक विपत बढेको छ । यो पीडा भोगिरहँदा नेपालले उत्तर दक्षिण छिमेकीको ... थप हेर्नुहोस्

एउटा काँग्रेसमा थपिँदै गुट

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको अन्तर पार्टी संगठन मिलेकै छैन । आफैंले अजमाएका महाकालीको राष्ट्रघात बिर्से पनि काँग्रेसभित्र सभापति शेरबहादुर देउवा आफू बिभाजित छैन्न । त्यही कारण उनी पार्टीका प्रत्येक निर्णय गर्नु अगाडि छलफ... थप हेर्नुहोस्

आरके ज्वेलर्सको शिलबन्दी तोडिने

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय छानविन समितिले शिलबन्दी गरेको आरके ज्वेलर्स खोल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इ... थप हेर्नुहोस्

अनलाइनमा पसेपछि पुलिस रिपोर्ट घरमै

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ... थप हेर्नुहोस्

लुटाहा ठेकेदारलाई स्पष्टीकरण

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । विकास निर्माणमा ढिलासुस्ती गर्ने नौवटा ठेकेदार कम्पनीमाथि प्रधानमन्त्रीको कार्यालयले स्पष्टीकरण सोधेको छ । कालोसूचीमा राख्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार... थप हेर्नुहोस्

एनएमबी बैंकले पायो जर्मनीको आईएसओ प्रमाणपत्र

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाएको छ । बैंकलाई ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईए... थप हेर्नुहोस्

फरार प्रतिवादी पक्राउ

२०७६ मंसिर १९

ताजा नेपाल

बर्दिया । पुनराबेदन अदालत नेपालगंज बाँकेको फैसलाले जबरजस्तीकरणी मुद्दामा १३ वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका प्रतिवादी गुलरीया नगरपालिका-७ बस्ने ३७ वर्षीय राजु लोधलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी ... थप हेर्नुहोस्