Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एकैपटक १० वटा शाखारहित बैंकिङ सेवा विस्तार

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकले बाग्लुङ ताराखोला गाउँपालिका २, अर्गल, नवलपुरको गैडाकोट नगरपालिका ३, ढोडेनी, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका... थप हेर्नुहोस्

उच्च अदालत पाटनमा एनआईसी एशियाको काउन्टर

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। एनआईसी एशिया बैंकको विस्तारित काउन्टर हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा संचालनमा आएको छ। सो काउन्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले शुक्रबार गरे। कार्यक्रममा सुवेदीले उच्च अदालत पाटन प... थप हेर्नुहोस्

सिद्धार्थ बैंकको नाफा ५२ करोड

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं। सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा ५२ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ। गत आर्थिक वर्षको तुलनामा नाफा ०।६९ प्रतिशतले घटेको छ। गत वर्ष ५२ करोड ५० लाख रुपैयाँ थियो। बैंकले ... थप हेर्नुहोस्

उम्मेद्वारको अन्तिम नामावली आजै

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली आजै प्रकाशन गर्ने भएको छ । निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा कतै उज... थप हेर्नुहोस्

गलत ब्रिफिङ गर्ने सचिवालय खाली

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिएका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीले नि... थप हेर्नुहोस्

जुवा खादबाछ ३८ जना पक्राउ

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगा चोक घर भएका ७० वर्षीय बच्चु पुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नैकाप बस्ने मकवानपुर थाहा नगरपालिका(१० घर भएका ३९ वर्षीय शक... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरे... थप हेर्नुहोस्

साग महिला फुटबल टीमको घोषणा

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने महिला फुटबल टीमको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टीमको घोषणा गरेको हुन् । टोलीमा फरवार्डतर्फ सावि... थप हेर्नुहोस्

उपसभामुखको राजीनामा गराउने तयारी

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले सङ्घीय संसद् अधिवेशन आह्वानसँगै उपसभामुखलाई राजीनामा गराउने तयारी थालेको छ । अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचनअघि नै राजीनामा गराउने नेकपाले तयारी गरेको हो । उप... थप हेर्नुहोस्

सुशासन समितिले प्रधानमन्त्रीलाई बोलायो

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमी समेटेको विषयमा छलफल गर्न प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । भारतले सार्वजनिक गरेको नक्सामा नेपा... थप हेर्नुहोस्