Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

उप जम्मा पारेर सभामुखको दबाव

२०७६ पुष १४

ताजा नेपाल

पोखरा । मंसिर १९ र २० गते सातै प्रदेश सभाका सभामुख र उपसभामुख पोखरामा भेला भए। भेलामा राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालसहित सात वटै प्रदेश सभाका उपसभामुखले छुट्टै अनौपचारिक भलाकुसारी गरे। भलाकुसारीमा प्रतिनिधी सभाको... थप हेर्नुहोस्

अब नेपकपा कार्यकर्तामाझ पुग्छ : प्रचण्ड

२०७६ पुष १४

ताजा नेपाल

चितवन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीले एक्लै दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिकामा आइतवार नेकपाले गरेको कार्यक्... थप हेर्नुहोस्

सबै एकजुट नभए कम्युनिष्टको भविष्य छैन : श्रेष्ठ

२०७६ पुष १४

ताजा नेपाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको नयाँ वैचारिक क्रान्तिका लागि सबै कम्युनिष्ट पार्टी एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । नेकपा पालुङटार नगरकमिटिले गोरखामा आयोजना ... थप हेर्नुहोस्

प्रचण्डको कुरा मान्दा महरा जेलमा

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं । जनयुद्धलाई शान्ति प्रक्रियामा स्थापित गरी देशमा गणतन्त्र, संघीयता र समावेशीताको मुद्दामा काँग्रेस र एमालेलाई समाहित गराउने जिम्मेवारीलाई सफल बनाएका कृष्णबहादुर महरालाई बन्दी बनाइएको छ । अमेरिकी स्वार्थको मिलिन... थप हेर्नुहोस्

बाग्लुङ जिप्रकामा प्रभुको एक्सटेन्सन काउन्टर

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं। प्रभु बैंकले बाग्लुङको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर खोलेको छ। बाग्लुङ प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले काउन्टरको उद्घाटन गरे। एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीय... थप हेर्नुहोस्

ग्यास्टिकको उपचार

२०७६ पुष १३

ताजा नेपाल

खानपानमा ध्यान नपुग्दा शरीरमा धेरै समस्या उत्पन्न हुन्छ । खानपानकै कारण अधिकांश नेपालीमा पेटसम्बन्धी रोग छ । त्यसमा पनि ग्यास्ट्रिकको समस्या धेरैमा छ । अधिकांश नेपालीलाई पीडित बनाउने ग्यास्टिकलाई घरेलु उपचार र खानपानबाटै... थप हेर्नुहोस्

शिविरमा १२ सयले लिए सेवा

२०७६ पुष १३

ताजा नेपाल

रोल्पा । रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका १ हजार २०० बढीले सेवा लिएका छन् । रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा १ हजार २०० जनाको स... थप हेर्नुहोस्

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने ढकालको घोषणा

२०७६ पुष १३

ताजा नेपाल

बाग्लुङ । व्यवसायी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । बाग्लुङ महोत्सवलाई सम्बोधन गर्दै व्यवसायी ढकालले चैतमा हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा व... थप हेर्नुहोस्

निर्णय सच्याउन पौडल पक्षको माग

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् । शनिवार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्... थप हेर्नुहोस्

नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु

२०७६ पुष १३

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प... थप हेर्नुहोस्