Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाग्लुङ जिप्रकामा प्रभुको एक्सटेन्सन काउन्टर

काठमाडौं। प्रभु बैंकले बाग्लुङको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर खोलेको छ। बाग्लुङ प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले काउन्टरको उद्घाटन गरे। एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले गुणस्तरीय बैंकिङ सेवा पाउने विश्वास बैंकले लिएको छ।