Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले निक्षेपको ब्याज दर यथावत राख्ने निर्णय गरेको छ। अहिले साधारण मुद्दतिको ब्याज दर ११ प्रतिशत छ।
नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक समिक्षा गर्यो र नीतिगत दरहरु घटायो भने बैंकरले आज भएको सहमतिलाई शुक्रबार साँझ पुनरावलोकन गर्ने योजना बनाएका छन्।
‘राष्ट्र बैंकबाट नीतिगत दरहरु घटाउने संभावना त कमै छ। तैपनि घटाइहाल्यो भने हामी भोलि नै बैठक डाकेर आजको निर्णय पुनरावलोकन गर्ने छौं’ बैठकमा सहभागी एक जनाले जानकारी दिए।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्धबार्षिक समिक्षा गर्नका लागि भोलि बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकिसकेको छ।
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल