Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति वाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन्। बाथरुमा लडेर उहाँ सामान्य घाइते हुनु भएको हो, त्यस्तो ठूलो चोट केही लागेको छैन, प्रचण्डको सचिवालयले बताएको छ । घाइते भएपछि राति नै उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो। अहिले भने प्रचण्ड निवासमै आराम गरिरहेका छन्।
२०८२ बैशाख २४
ताजा नेपाल
२०८२ बैशाख २४
ताजा नेपाल
२०८२ बैशाख २४
ताजा नेपाल