Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बार्सिलोनाबाट मेस्सी बाइबाइ

एजेन्सी । मेस्सीले बार्सिलोना छाड्ने भएका छन् । तर उनले क्लबाट हासिल गरेको उपलब्धिको रेकर्ड दशकौँसम्म कायम रहनसक्छ । उनले बार्साबाट ३० वटा उपाधि जितेका छन् । यसक्रममा सर्वाधिक ६ पटक बालोन डिओर जित्ने इतिहास पनि राखेका छन् । उनले १० पटक लिगा र ४ पटक च्याम्पियन्स लिग जितेका छन् । मेस्सीले बार्साबाट जितेको अन्तिम उपाधि २०२०–२१ को कोपा डेल रे हो । एथलेटिक क्लबविरूद्वको फाइनलमा उनले २ गोल गरेका थिए । बार्साको इतिहासमा यति धेरै उपाधि र अवार्ड कसैले जितेको छैन ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल