Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगी विजयी घोषणा हुन बाँकी रहेका प्रमुखका उम्मेदवार बालेन शाहको धन्यवाद र्यालीको रुट तय भएको छ ।
अन्तिम घोषणा भएलगत्तै राष्ट्रिय सभागृहबाट र्याली सुरु हुनेछ । त्यहाँबाट र्याली भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालीमाटीबाट कलंकी पुग्नेछ । कलंकीबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गर्ने कार्यक्रम रहेको छ
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल