Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुहारीलाई बन्चरो प्रहार

रुपन्देही । आफ्नै बुहारी २८ वर्षीया लिला पौडेललाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा कञ्चन गाउँपालिका(४ धौलागिरी चोक बस्ने ५५ वर्षीय चन्द्रमणी पौडेललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रमणीले घरायसी विवादका कारण बन्चरोले प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बन्चरो प्रहारबाट घाइते भएकी लिलालाई उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।बुहारीलाई बन्चरो प्रहार
रुपन्देही । आफ्नै बुहारी २८ वर्षीया लिला पौडेललाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा कञ्चन गाउँपालिका(४ धौलागिरी चोक बस्ने ५५ वर्षीय चन्द्रमणी पौडेललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रमणीले घरायसी विवादका कारण बन्चरोले प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बन्चरो प्रहारबाट घाइते भएकी लिलालाई उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार