Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बेपत्ता हायू परिवार पोखरामा

काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका १६ जना कास्कीको पोखरामा भएको खुलेको छ । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाका अनुसार उनीहरु अहिले गगनगौडामा छन् । ओलीयाले भने, गगनगौडातिर छन् भन्ने सूचना आएको छ, हामीले बुझ्दैछौं । उनीहरु शनिबार पोखराको होटल जननीमा बसेको देखिएको कास्कीका एसपी ओलीयाले जानकारी दिए । उनीहरु चार दिनदेखि हराइहेका थिए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल