Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
युवा पुस्ताले अत्याधिक टिकटकमा रुचाइएको गीत बेलौरीको ट्यापे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । र्यापर शीव रानाको शब्द, स्वर रहेको बेलौरीको ट्यापे गीतको धनगढीमा छायांकन गरिएको थियो । भिडियोमा सम्झना ठकुरी, अविशेक, अञ्जना तामाङ, धर्मेन्द्र लगायत स्थानीय कलाकारहरूको अभिनय रहेको छ भने अविशेक रानाको निर्देशन रहेको छ ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल