Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सेयर वजारमा ५.३२ अंकको गिरावट, कारोबार रकम पनि घट्दो

२०७९ चैत्र २

ताजा नेपाल

काठमाडौं। बुधबारबाट बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेपनि सेयर बजारमा भने सकारात्मक प्रभाव देखिएको छैन। जसका कारण साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मे भएर बन्द भएको छ। बिहीब... थप हेर्नुहोस्

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

२०७९ चैत्र २

ताजा नेपाल

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागु गरेको नयाँ मूल्यसूची पठाएको हो। नेपाल ... थप हेर्नुहोस्

सुन तोलामा १ हजार बढ्यो, १ लाख ६ हजार ७ सयमा कारोबार

२०७९ चैत्र २

ताजा नेपाल

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला पाँच रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपियाँ र तेजावी सुन... थप हेर्नुहोस्

कुमारी बैंकको ८६ हजार सेयर बिक्रीमा

२०७९ चैत्र २

ताजा नेपाल

  काठमाडौं। कुमारी बैंकको ८६ हजार ३३३ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। बैंक संस्थापकले आफ्नो स्वामित्त्वको सेयर बेच्दैछन्। राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकका विद्यमान संस्थापकले मात्र सेयर खरिद गर्न सक्न... थप हेर्नुहोस्

उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेट खेलाडीलाई २१ हजार दिने एनएमबि बैंकको घोषणा

२०७९ चैत्र २

ताजा नेपाल

काठमाडौं। एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली टिमका १६ जनालाई प्रति खेलाडी २१ हजार रुपैयाँ दिने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रको गौरव रहेको ... थप हेर्नुहोस्

प्रभु बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

२०७९ चैत्र २

ताजा नेपाल

  काठमाडौं। प्रभु बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकका ७ संस्थापकले आफ्नो स्वामित्त्वको कुल ५ लाख ७ हजार ९३७ कित्ता सेयर बेच्ने बैंकले जानकारी दिएको छ । जसमध्ये संजय कुमार मोरले ३८ हजार २८६ ... थप हेर्नुहोस्

सेयर बजारमा १४.४४ अंकको गिरावट, सवा अर्ब पनि पुगेन कारोबार

२०७९ चैत्र १

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन आएको छ । हिजो झिनो अंकले सुधार देखिएको बजार आज पुनः दोहोरो अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सका अनुसार आज बजार १४.४४ अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप... थप हेर्नुहोस्

सरकारको आम्दानी भन्दा खर्च धेरै

२०७९ चैत्र १

ताजा नेपाल

चालु आर्थिक वर्ष २०७९,८० को आठ महिनामा सरकारी बजेट खर्च ४३ दशमलव ४४ प्रतिशत भएकोे छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०७९ चैत्र १

ताजा नेपाल

काठमाडौं । निरन्तर बढी रहेको सुनचाँदीको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपियाँ र र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० रुपियाँमा कारोब... थप हेर्नुहोस्

आइएमइ लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ ल्याउँदै

२०७९ चैत्र १

ताजा नेपाल

  काठमाडौं। आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्ने प्रकृया अघि सारेको छ। कम्पनीले सेयर जारी गर्नका लागि फागुन २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीले अंकित मूल्य... थप हेर्नुहोस्