Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको सेयर बाँडफाँट !

२०७९ असार ३०

ताजा नेपाल

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक  कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले असार ३० गते, बिहीबार आज आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले अस... थप हेर्नुहोस्

हिमालयन र सिभिलबीच मर्जर सम्झौता स्थगित

२०७९ असार २५

ताजा नेपाल

काठमाडौं । हिमालयन र सिभिलबीच मर्जर सम्झौता स्थगित भएको हो। शुक्रबार हुने भनिएको सम्झौता एकाएक भाँडिएको हो। हिमालयन बैंकका एक सञ्चालकले शुक्रबार बैठक बोलाए पनि स्थगित भएको जानकारी दिए। ‘बैठक बोलाइएको थियो। बिहानै आज बैठ... थप हेर्नुहोस्

एनआईसी एशियाको एपबाट एयरलाइन टिकट बुक गर्दा २० प्रतिशत नगद फिर्ता पाइने

२०७९ असार १३

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत एयरलाइन टिकट बुक गर्दा २० प्रतिशत नगद फिर्ता पाउने भएका छन् । बैंकले आइतबार मात्रै सो योजना सार्वजनिक गरेको हो । यससँगै ग्राहकले विभिन्न एयरलाइनको ट... थप हेर्नुहोस्

घट्यो सुनको मूल्य

२०७९ असार ८

ताजा नेपाल

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आज हिजो मंगलबारको तुलनामा सुनचाँदीकै कारोबार मूल्य घट... थप हेर्नुहोस्

सानिमा बैंकले ऋणपत्र निष्कासन गर्दै

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले १० असारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको छ । यसमध्ये ३० लाख इकाइ बैंकले आफ्नै पहलमा अन्य संघसं... थप हेर्नुहोस्

आइएमईले जोड्दै छ नाता

२०७९ असार २

ताजा नेपाल

काठमाडौं । इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति र... थप हेर्नुहोस्

बैंकका सिइओहरुलाई राष्ट्र बैंकले बोलायो

२०७९ जेष्ठ ३१

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलको लागि बोलाएको छ। मौद्रिक नीतिको तयारी गरिरहेको अवस्थामा केन्द्रीय बैंकले बैंकका सिइओहरुसँग छलफल गर्न लागेको हो। राष्ट्र बैंकले आज दिउसो ३ बजेको ल... थप हेर्नुहोस्

देशकै ठूलो वित्तीय संस्था बन्दैछन् इन्भेस्टमेन्ट–मेगा बैंक

२०७९ जेष्ठ २९

ताजा नेपाल

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता भएको छ। होटेल अलफ्टमा आज अपराह्न भएको एक कार्यक्रमबीच दुई बैंक सञ्चालक, सेयरधनी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागितामा इन्भेस्टमेन्ट र मेगा बैंबी... थप हेर्नुहोस्

ओलीतन्त्र चलाउँदाको परिणाम

२०७९ जेष्ठ २५

ताजा नेपाल

यस पटकको निर्वाचनमा नेताहरूले गाउँ तहलाई हेप्दाको परिणाम देखियो । नेता गाउँमा गएनन्, सबै शहरमै थिए । सत्ता गठबन्धनका संसदमा रहेका ५ भाईसँगै गए । देउवा, प्रचण्ड, माधव, उपेन्द्र, चित्रबहादुरहरू केपी ओलीको संसद भंग काण्डले ... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी

२०७९ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । एन आई सी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । ८ गते बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नियुक्त गरेको हो । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुप... थप हेर्नुहोस्