Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सेञ्चुरी बैंकले थप्यो ७ नयाँ शाखा

२०७७ पुष २२

ताजा नेपाल

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पुस २१ गते आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ । बैंकको ७ वटा नयाँ शाखाहरु बाँकेको कोहलपुरमा, मुस्ताङको लेते, ललितपुरको बालकुमारी, काठमाडौंको कपन, टोखा र नरेफाँ... थप हेर्नुहोस्

महालक्ष्मीका ऋणीहरुलाई व्याजदरमा सहुलियत

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले व्याजदरमा सहुलियत दिने भएको छ । नेपाल राष्ट्र बैंक... थप हेर्नुहोस्

मेगा बैंकको १३.०५ प्रतिशत लाभांश घोषणा

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं। मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट मेगा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश सहित उक्त दिने जनाएको हो । बैंक सञ्चालक समितिको बिहीबा... थप हेर्नुहोस्

मर्जरका लागि हिमालयन बैंकले गठन गर्यो समिति

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले मर्जर तथा प्राप्तिका लागि एक समिति गठन गरेको छ । बैंकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जररएक्युजिसन उपसमिति गठन गरेको हो । नेपालको ... थप हेर्नुहोस्

नेपाल बैङ्कले १६ प्रतिशत लाभांश दिने

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं । नेपाल बैङ्कले यो वर्ष शेयरधनीलाई दिइने लाभांश घोषणा गरेको छ । नेपाल बैङ्कले सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थामध्ये पहिलोपटक लाभांश घोषणा गरेको हो । बैङ्क सञ्चालक समितिको बुधबार बसेको बैठकले १२ प्रतिश... थप हेर्नुहोस्

मुक्तिनाथ बैंकको ‘मुक्ति भाई’ ब्राण्ड

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजनिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचार प्रसार गर्ने ... थप हेर्नुहोस्

बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई सहयोग

२०७७ मंसिर २०

ताजा नेपाल

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३२ सुविधानगर स्थित सामुदायिक विकास समितिलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । सो समितिले स्थापना काल देखिनै आफ्नो क... थप हेर्नुहोस्

सिद्धार्थका शेयरधनीलाई १५ प्रतिशत लाभांश

२०७७ मंसिर २०

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर १९ मा बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२ प्... थप हेर्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

२०७७ मंसिर १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान विभिन्न कम्पनीलाई हस्तान्तरण गरेको छ । बैंकले सहयोग कार्यक्रम अन्र्त... थप हेर्नुहोस्

कामना सेवा विकास बैंक सम्मानित

२०७७ मंसिर १०

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६/२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको क... थप हेर्नुहोस्