Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

२०७७ मंसिर १०

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई... थप हेर्नुहोस्

आईएमईलाई लगातार चौथो सम्मान

२०७७ मंसिर ९

ताजा नेपाल

काठमाडौं । आईएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आईएमई विप्रेषण क्षेत्रमा... थप हेर्नुहोस्

प्रभुले ल्यायाे ईकेवाईसी सेवा

२०७७ मंसिर ९

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकमा खाता खोली कारोबार गर्नुभएका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइट wwww.prabhubank.com मा लगइनगरी अन... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकका ग्राहकलाई विभिन्न होटलमा छूट

२०७७ मंसिर ९

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै... थप हेर्नुहोस्

आजबाट तीन दिन बैँकका सबै शाखा बन्द

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । आजबाट तीन दिनसम्म बैंकहरु बन्द भएका छन् । तिहारको बिदा अवधि भएकाले आज, भोलि र पर्सी सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको छ । गएको वर्षको दशैँ तथा तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा ... थप हेर्नुहोस्

मेगा बैंकको नाफा ३८ प्रतिशतले वृद्धि

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । मेगा बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख खुद नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधीको भन्दा ३८।९७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको प... थप हेर्नुहोस्

एनआइसी एशिया बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

२०७७ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको संचालक समितिको ४६० औं बैठकले आव २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (रू १ अर्ब ९४ करोड ३५ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले उक्त ... थप हेर्नुहोस्

नविल बैंकका सिईओ शाहलाई कोरोना संक्रमण

२०७७ कार्तिक २

ताजा नेपाल

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिृकत (सिइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गराएको परिक्षण रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार बिहानै समाजिक सञ्जाल फेसबुकमार्फत शाहले ... थप हेर्नुहोस्

यसपाला छैन कटकट गर्ने नोट

२०७७ आश्विन २६

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै नयाँ नोट सटही सुविधा उपलब्ध नगराउने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटह... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकले ल्यायो २०–२० स्मार्ट योजना

२०७७ आश्विन २०

ताजा नेपाल

काठमाडौं । ग्राहक लक्षित कार्यक्रम ल्याउनमा अग्रणी स्थानमा रहेको माछापुच्छ्रे बैंक स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । सो माछापुच्छ्रे बैंकले ग्राहक लक्षित २०–२० स्मार्ट योजना संचालनमा ल्याएको छ । चा... थप हेर्नुहोस्