Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

आईएमई लाइफको छैठौं वार्षिकोत्सव सम्पन्न

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा हिजो देशका विभिन्न प्रदेशमा रहेका मानव सेवा आश्रमका बृद्धा र बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर... थप हेर्नुहोस्

अपर लोहोरे हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले साउन १८ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने सोमबार अन्तिम दिन हो । कम्पनीले निष्काशन खुला गरेको १९ लाख ५३ हजार २ सय ७९ कित्ता आईपीओका लागि सोमबार कार्यालय समयभित्र लगानीकर्... थप हेर्नुहोस्

शेयर बजारमा ३८.३७ अंकको पहिरो, नेप्से परिसूचक २०५१.४७ अंकमा

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.३७ अंकले घटेको हो । १.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०५१.४७ अंकमा झरेको छ । आज २६५ क... थप हेर्नुहोस्

एनएमबि बैंकले बढायो नाफा, अन्य सूचकमा पनि प्रगति

२०८० श्रावण २१

ताजा नेपाल

काठमाण्डौ । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब २९ करोड रुपै... थप हेर्नुहोस्

एनएमबि बैंकको नाफा ३.६३ प्रतिशतले बढ्यो

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म ३ अर्ब ४२ करोड ४ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३... थप हेर्नुहोस्

नबिल बैंकको नाफा साढे ७ अर्ब

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्म ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, अघिल्लो आवको तुलनामा ७६‍‍‍.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अव... थप हेर्नुहोस्

ग्लोबल आईएमईको खुद नाफा ४६.२६ प्रतिशत

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको गएको आर्थिक वर्षको वितरणयोग्य मुनाफा दुई अर्ब ९५ करोड ६९ लाख रुपियाँ रहेको छ । बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफाका आधारमा उसले ८.२७ प्रतिशत लाभांश वितरण ग... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा १३.१४ प्रतिशत

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गतवर्ष ४ अर्ब २९ करोड खुद नाफा कमाएको छ । बैंकले आज चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो वर्षभन्दा १३.१४ प्रतिशतले नाफा बढाएको उल्लेख गरेको छ । अघि... थप हेर्नुहोस्

कुमारी बैंकको साढे ७ लाख कित्ता सेयरको मूल्य १०५ रुपैयाँ

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर साउन १९ गतेदेखि भदौ १ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले ब... थप हेर्नुहोस्

सानिमाको वितरणयोग्य मुनाफा २५.१३ प्रतिशतले बृद्धि

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकले गएको आर्थिक बर्षमा दुई अर्ब ६१ करोड ९२ लाख रुपियाँ खुद मुनाफा गरेको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा खुद मुनाफा २५.१३ प्रतिशत बढेको देखिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवध... थप हेर्नुहोस्