Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं। नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुने जानकारी दिए। ‘हामीले त्यही अनुस... थप हेर्नुहोस्

सिटिजन्स लाइफको आईपीओ आजदेखि

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ११ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको... थप हेर्नुहोस्

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

२०८० असार २९

ताजा नेपाल

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदिन दिने आज २९ गते अन्तिम दिन हो । आज कार्यालय समय भित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ... थप हेर्नुहोस्

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि

२०८० असार २९

ताजा नेपाल

काठमाडौं । आजदेखि दुई बैंक बैंक मर्जर भएर एकिकृत कारोबार गर्ने भएका छन् । लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भएर आजेदेखि एकीकृत कारोबार गर्न थालेका हुन् । दुवै बैंक मर्ज भएर लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्न... थप हेर्नुहोस्

दश कम्पनीको शेयर कारोबार रोक्का

२०८० असार २९

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले दुई वाणिज्य बैंकसहित १० कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । यसरी शेयर कारोबार रोक्का गरिएका कम्पनीहरुमा लक्ष्मी बैंक, सनराइज बैंक, नेशनल माइक्रोफाइनान्स, समीट लघुवि... थप हेर्नुहोस्

भोलि शनिबार पनि राजस्व कार्यालय तथा बैंकहरु खुल्ने

२०८० असार २९

ताजा नेपाल

काठमाडौं। आन्तरिक राजस्व विभागले भोलि असार ३० गते शनिबार पनि कार्यालय तथा राजस्व संकलन गर्ने बैंक खुला राख्न आग्रह गरेको छ। करदाताहरुले कारोबारको अनुमानित करको विवरण अनुसार तिर्नुपर्ने आय वर्ष २०७९÷८० को अनुमानित करको श... थप हेर्नुहोस्

शेयर बजारमा १२.६२ अंकको गिरावट, तीन अर्ब ३९ करोडको कारोबार

२०८० असार २८

ताजा नेपाल

काठमाडौं । आर्थिक वर्ष २०७९÷८० को ‘क्लोजिङ’ को चटारोका शेयर बजार आज पुनः घटेको छ । साउनबाट बैंकहरुले आ–आफ्नै हिसाबले ब्याजदर तोक्ने बाटो खुलेको भए पनि बजारमा त्यसको प्रभाव देखिएन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ... थप हेर्नुहोस्

ब्याजदरमा गरिँदै आएको भद्र सहमति हट्यो

२०८० असार २८

ताजा नेपाल

काठमाडौं । वाणिज्य बैंकहरुले साउन १ गतेदेखि ब्याज घटाउने तयारी गरेका छन् । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि साउनदेखि लागू हुने गरी कर्जाको ब्याजदर घटाउने तयारी भएको हो । नेपाल बैंकर्स संघले बिहीबार बिहान बैठक बसेर ‘इन... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो

२०८० असार २८

ताजा नेपाल

काठमाडौं। सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिन बुधबारको भन्दा तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेको हो। बिहीबारका लागि सुन प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दि... थप हेर्नुहोस्

माण्डु हाइड्रोको आईपीओ आजदेखि

२०८० असार २८

ताजा नेपाल

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको... थप हेर्नुहोस्