Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

प्रणालीमा लगानी योग्य रकम झण्डै ५ खर्ब

२०८० श्रावण २

ताजा नेपाल

काठमाडौं । वित्तीय प्रणालीमा लगानी योग्य रकम (तरलता) झण्डै ५ खर्ब रुपैयाँ पुगेको छ । असार ३० सम्ममा वित्तीय प्रणालीमा लगानीयोग्य रकम ४ खर्ब ८१ अर्ब रुपैयाँभन्दा बढी भएको हो । वित्तीय प्रणालीमा वैशाख २ देखि असार ३० सम्मम... थप हेर्नुहोस्

शेयर बजारमा ४७.०७ अंकको उछाल, साढे २ अर्बको कारोबार

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८०÷८१ पहिलो दिन आज शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४७.०७ अंकले बढेको हो । २.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१४४.१६ अंकमा उक्लि... थप हेर्नुहोस्

सन नेपाल लाइफको आईपीओ आजदेखि

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन १ गतेदेखि १५ गतेसम्म आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएकाहरुको लागि ९ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गरेको... थप हेर्नुहोस्

सार्वजनिक यातायातको भाडा ३ प्रतिशत घट्यो

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीअन्तर्गत डिजल र पेट्रोलको मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको ह... थप हेर्नुहोस्

हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर लाग्ने

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । नयाँ आर्थिक बर्ष सुरु भएसँगै हवाई भाडामा यात्रुले अतिरिक्त १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) तिर्नुपर्ने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गरेर भोलिबाट हवाई टिकटमा भ्याट लगाउन ला... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०८० श्रावण १

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नयाँ आर्थिक वर्षको महिलो दिन साउन १ गते आज अघिल्लो दिनमै मूल्यमा सुनचाँदी कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हज... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी स्थिर

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँले घट्दै आइतबारका लागि कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जानकारी दिए... थप हेर्नुहोस्

बैंकहरुले आफ्नो तजबिजले निक्षेपको ब्याज तोके

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं। बैंकहरुले आफ्नो तजबिजीमा ब्याज दर तोकेका छन्। साउन १ गतेबाट लागू हुने निक्षेपको ब्याज दर बैंकहरुले तोकेका हुन्। सबैको एउटै ब्याज दर हुँदै आएकोमा साउनबाट फरक फरक देखिने भएको छ। आधाभन्दा बढी बैंकले घटाएका छन् भ... थप हेर्नुहोस्

आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं। नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुने जानकारी दिए। ‘हामीले त्यही अनुस... थप हेर्नुहोस्

सिटिजन्स लाइफको आईपीओ आजदेखि

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ११ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको... थप हेर्नुहोस्