Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्याट्रीसहित समातिए बिमल

भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ आदर्श चोकबाट नयाँ ठिमी बस्ने दोलखा घर भएका ३१ वर्षीय बिमल श्रेष्ठ लगायत ४ जनालाई चोरी गरी लैजाँदै गरेको ब्याट्री २० थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न स्थानबाट सवारी साधनका उक्त ब्याट्रीहरु चोरी गरी प्रदेश न.३-०१-०२२ च २१६७ नम्बरको कार र ना.२ च ४३५४ नम्बरको गाडीमा लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले फेला पारी कार चालक निज बिमल सहित ४ जनालाई पक्राउ गरेको हो ।