Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्रिहत आमसभालाइ संबोधन गर्न बझाङ जादै अध्यक्ष ओली

सुदूरपश्चिम पहाडको बझाङमा आयोजना हुने जनसभालाई सम्बोधन र हजारौँ मानिसहरूलाई एमालेमा प्रवेश गराउन त्यसतर्फ जान लाग्नुभएको हो ।

बझाङस्थित चैनपुरमा आज यहाँ आयोजना हुने विशाल जनसभालाई अध्यक्ष ओली र उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिनुभयो । इतिहासमै बझाङमा ठुलो र महत्त्वपूर्ण आमसभा गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब दुई हजार जना विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल