Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भड्किएका कुलमानलाई फकाउँदै प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उज्यालो नेपाल पार्टी उनेपाका अध्यक्ष कुलमान घिसिङ नेकपासँगै सहकार्यमा आउने विश्वास गरेका छन् । उनले एउटा कार्यक्रममा भएको पत्रकार भेटघाटमा भनेका छन्, उहाँ अन्ततः नेकपासँग नै सहकार्य गर्न आउनु पर्ने र आउनु हुनेछ भन्ने भरोसा छ ।’ प्रचण्डले कुनै न कुनै रुपमा साथीहरुले विभिन्न तहमा कुलमानसँग छलफल र सम्वाद गरिरहेको बताएका छन् । उनले भनेका छन्, उहाँले त्यहाँबाट अलग्गिएर आफ्नो ढंगले अगाडि बढ्ने कोसिस गर्नु भएको छ, हाम्रो सहानुभूति छ र भरोसा पनि छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल