Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भरुवा बन्दुक बरामद

गुल्मी । छत्रकोट गाउँपालिका(४ देउरालीस्थित बारीमा बेवारिशे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।