Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भारतले नेपालमा आएको प्राकृतिक विपत्तिपछि दोस्रो चरणमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री पठाएको छ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले औषधि तथा खाद्यान्नसहित ३७.५ टन राहत सामग्री नेपाल पठाइएको जानकारी दिएका छन्। उनले नेपाललाई आवश्यक पर्ने थप सहयोग निरन्तर उपलब्ध गराउने र यसका लागि नेपाली अधिकारीहरूसँग समन्वय भइरहेको बताएका छन्।
यसअघि भारतले बुधबार १० टन राहत सामग्री नेपाल पठाएको थियो। पछिल्लो सहयोगसँगै भारतबाट नेपालमा आएको मानवीय सहायता थप बढेको छ।
२०८३ भाद्र १२
ताजा नेपाल
२०८३ भाद्र १२
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल