Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतमा पेट्रोलियम पद्धार्थको मूल्य बढ्यो

काठमाडौं । भारतमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएको छ । आइतबार नयाँ मूल्य सार्वजनिक गर्दा पेट्रोलमा १.५९ र डिलेजमा १.३१ भरतीय रुपैयाँका दरले मूल्यवृद्धि भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा ड्रोन हमलाका कारण क्षति पुगेपछि भएको तेलको उत्पादन कटौतीका कारण मूल्यमा असर परेको हो । लगातारको मूल्यवृद्धिमा यो उच्च हो । योपटक भने मूल्यमा अघिल्लो पटकको भन्दा बढी अनुपातमा वृद्धि भएको हो । भारतले तेल आयात गर्ने देशहरुमध्ये साउदी अरेबिया दोस्रो नम्बरमा पर्दछ । साउदी अरेयिबाट भारतले हरेक महिना १२ देखि १३ लाख टन कच्चा तेल खरिद गर्दछ ।(एजेन्सी


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल