Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भृकुटीमण्डपमा टुटी खोल्दा झर्यो मेलम्ची

काठमाडौं। वर्षौदेखिको राजधानीवासीको सपना साकार भएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेकी हुन्। भृकुटीमण्डपमा नवनिर्मित धाराको टुटी खोलेर उनले आयोजनाको औपचारिक उद्घाटन गरेकी हुन्। उनले धाराको टुटी खोलेर उद्घाटन गरेपश्चात मेलम्चीको पानीले हात धोएकी छन्। काठमाडौं। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ।