Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ । रास्वपाले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल हुने बताइएको छ । निर्वाचनमा होमिने प्रत्यक्ष उम्मेदवार चयनबारे बैठक केन्द्रित हुने बताइएको छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल