Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलि सार्वजनिक बिदा

काठमाडौं । इसाई धर्मावलम्बीहरुको महान पर्व बकर इदको उपलक्ष्यमा सरकारले साउन ६ गतेलाई सार्वजनिक बिदा घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले साउन ६ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई कोरोनाविरुद्धको खोप दिने देशहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । त्यस्तै, साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने पनि आजको बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने, नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई नेपाल सरकारले धन्यवाद दिने निर्णय गरेको छ, अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरूलाई आह्वान गर्दछ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल