Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मकर जितुमाया हाइड्रोको आईपीओ चैत १९ गतेदेखि

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले २२ करोड ८० लाख रुपियाँ बराबरको २२ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।
कूल निष्काशन मध्ये ८० हजार कित्ता सामूहिक लगानी कोष र ३२ लाख २८ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३ सय २ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख ३३ हजार ७ सय २८ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ता पाउने छन् ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री गरिसकेको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल