Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मधेसी दलमा फेरि भाँडभैलो

काठमाण्डौ । पदका लागी कोही पछाडी हट्दैन ? सत्तारुढ दलका ठुला नेतामा त्यो रोग लागेकै कारण २ वर्षसम्म पाटी एकताले पुर्णता पाएको छैन । विचार सिद्धान्त निती र व्यवहारको मतलब नहुँदा सांसदनै नभएका बामदेवलाई प्रधानमन्त्री चाहिएको छ । आफ्नो असक्षमताको विरुद्ध पाटीमा आलोचना भएपछि बामदेब जस्तालाई उचाल्ले प्रधानमन्त्री ओली नै फटाहाका रुपमा चिनीए । उनले यो थाहाँ पाएका छन् कि पद र पैसा भएपछि चल्छ शासन गरिन्छ षडयन्त्र र खुरापात !
मदेसीदलमा अहिले पदको लडाई छ । बैशाख १० गते अकास्मात संघिय समाजबादी र राजपा विच एकता घोषण गरी नेपाल समाजवादी पाटी नाम दिइयो । त्यो बेला विभाजित अवस्थामा रहेको उपेन्द्र यादवको अस्तिव्व बचाइयो । महन्त ठाकुर लाई सर्वमान्य डा. बाबुराम भट्टराईलाई दोस्रो नेता दिन सबै सहमत भए । अहिले उपेन्द्र यादवले तेस्रो नेता चाहादाँ राजेन्द्र महतोको ठाउँ कहाँ हो खोजी हुदैछ ? सबैलाई पाटीको ठुलो पद चाहिएको छ । असोक राई ,राजेन्द्र श्रेष्ठले ठुलो पदको दावी गर्दा सरद सिंह भण्डारी महेन्द्र यादव अनिल झा राज किशोर यादव को ठाउँ खोई । पाटी एकता हुदाँ सहभागी नभएका अनिल र राजकिशोरले ठाउँ पाएनन् भने विवादित पाटी नेत्तृव्वको विरुद्ध असन्तुष्ट ४० प्रतिशत सांसद लिएर अर्को पाटी खडा गर्न थाल्छन् । राष्ट्र र जनतालाई वास्ता नगर्ने पद छोड्न कोही नचाहने रोग सबै दलमा छ । पदका निमीत मरीमेट्ने मदेशी नेतामा यो विवाद हुनु नौलो होइन । त्यही कारण निर्वाचन आयोजमा दल दर्ता सम्बन्धि आवश्यक कागज पत्र पुर्याउन नेताहरुले सकिरहेका छैनन् ।


सम्बन्धित समाचार