Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यराति औषधी व्यवसायीमाथि गोली प्रहार

काठमाडौं । कोरोना कहरले सिंगो मुलुक आतंकित बनिरहँदा पनि अपराधका घटना भने बढिनै रहेका छन् । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ । मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराति अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा पौडेलले पुष्टि गरेका छन् । ४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ । रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार