Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचारहरु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत आफ्ना भनाई राख्दै उनले खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद भएको र त्यो नियम नजिर बन्न नसक्ने उल्लेख गरेका छन् । डा. भट्टराईले भनेका छन्–प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचारहरु लोकतन्त्रका लागि शुभ संकेत हैनन् । खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद हो, त्यो नियम र नजिर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजा/धुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा नहोस ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल