Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

शिल्पाका विषयमा बोलेनन् छवि

२०८१ माघ ११

ताजा नेपाल

निर्माता छविराज ओझा बुधबार आयोजित फिल्म ‘केटी हराएको सूचना’को प्रिमियरमा पुग्दा मिडियाकर्मीको माझ घेरिए । निर्माताको रुपमा छविको पहिले जस्तो क्रेज र चर्चा थियो, बुधबार पनि त्यस्तै देखियो । अझ, पछिल्लो समय आएका केही खबरहर... थप हेर्नुहोस्

शिल्पाले भनिन्, मलाई अब लड्नु छैन

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । छवि ओझासँग डिभोर्स र अंशबन्डाको प्रक्रिया समाप्त भएपछि अभिनेत्री शिल्पा पोखरेलले अहिले हलुका महसुस गरिरहेकी छन् । वर्षौंदेखि चलिरहेको मुद्दाले उनको निजी जीवन र करिअर प्रभावित भइरहेको थियो । शिल्पा र छविबीच अंश... थप हेर्नुहोस्

सैफ अस्पतालबाट डिस्चार्ज

२०८१ माघ ९

ताजा नेपाल

बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन् । चक्कु आक्रमणको घटनाको पाँच दिनपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरियो । मंगलवार मध्यान्नमा उनी आफ्नो घर फर्किएका छन् । बलिउड अभिनेता सैफ अली खानमाथि पाँच दिन अघि ... थप हेर्नुहोस्

आशिका तामाङ थप पाँच दिन हिरासतमा

२०८१ माघ ८

ताजा नेपाल

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक प... थप हेर्नुहोस्

ट्रम्पको आश्वासनपछि अमेरिकामा चल्यो टिकटक

२०८१ माघ ७

ताजा नेपाल

वासिङ्टन डिसी । करिब १२ घण्टा आफ्नो सेवा बन्द गरेपछि टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि कम्पनीले यो निर्णय लिएको हो । टिकटकले आफ... थप हेर्नुहोस्

सैफ लाई चक्कु हान्ने व्यक्ति पक्राउ

२०८१ माघ ६

ताजा नेपाल

६ माघ, काठमाडौं । बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइ... थप हेर्नुहोस्

एलिनाको वैवाहिक जीवनमा खटपट भएको हो ?

२०८१ माघ ५

ताजा नेपाल

गत वैशाखमा गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग वैवाहिक बन्धनमा बाँधिइन्। बिहेको केही महिनामै एलिना श्रीमान्‌सँगै अस्ट्रेलिया उडिन्। तर, गत तीजको अवसरमा नेपाल आएकी एलिना अस्ट्रेलिया फर्किएकी छैनन्। विष्णु भने उता ... थप हेर्नुहोस्

गायिका मेलिनाले गरिन् बिहे

२०८१ माघ ५

ताजा नेपाल

गायिका मेलिना राई वैवाहिक बन्धनमा बाधिएकी छिन्। शुक्रबार उनले प्रेमी ध्रुव गुरुङसँग बिहे गरेकी हुन्। काठमाडौँ गोकर्णेश्वरको एक रिसोर्टमा उनीहरुको बिहेको समारोह चलिरहेको छ। जहाँ दुबैका परिवार र आफन्तहरुको उपस्थिति रहेको छ... थप हेर्नुहोस्

विवाह गर्दै प्रभास, को हुनसक्छिन् दुलही

२०८१ माघ ४

ताजा नेपाल

नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा प्रतिभाशाली अभिनेताहरू मध्ये एक हुन् प्रभास । आफ्नो उत्कृष्ट अभिनय कौशलले उनले दक्षिण सिनेमा प्रेमीहरूको मात्र नभई बलिउड प्रेमीहरूको पनि मनमा राज गरेका छन् । सन् २००... थप हेर्नुहोस्

विवाह बन्धनमा बाँधिँदै गायिका मेलिना

२०८१ माघ ३

ताजा नेपाल

काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग बिहीबार इन्गेजमेन्ट गरकी छन् भने भोलि विवाहको कार्यक्रम रहेको छ । शुक्रबार उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार... थप हेर्नुहोस्