Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

भुवन केसीले ल्याएको ‘फिल्म बनाउने योजना’लाई डीसीले गरे खारेज

२०८१ भाद्र २०

ताजा नेपाल

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले फिल्म बनाउने योजना अगाडि सारेका थिए । यसका लागि बोर्डले बजेट समेत छुट्टाएको थियो । तर, चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले भने नि... थप हेर्नुहोस्

समिक्षालाई पूजाको जवाफ

२०८१ भाद्र १९

ताजा नेपाल

नायिका पूजा शर्माले गायिका समीक्षा अधिकारीलाई जवाफ दिएकी छन्। गायिका अधिकारीले मंगलबार दिउँसो स्टाटस लेखी अभिनेत्री शर्मालाई आफूलाई बारम्बार प्रहार नगर्न चेतावनी दिएकी थिइन्। एक पड्कास्टमा पूजाले अभिनेता पल शाह ‘सही’ भएक... थप हेर्नुहोस्

डिसीले तीन महिना मिडिया नभेट्ने

२०८१ भाद्र १८

ताजा नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले आज आफ्नो पदभार ग्रहण गरेका छन् । चलचित्र विकास बोर्डमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष डीसीले आफू यहाँ जागिर खान नआएको भन्दै क... थप हेर्नुहोस्

चर्चित अमेरिकी र्‍यापर फ्याटम्यान स्कुपको एक कन्सर्टमा लडेर मृत्यु

२०८१ भाद्र १६

ताजा नेपाल

काठमाडौं । चर्चित अमेरिकी र्‍यापर फ्याटम्यान स्कुपको कनेक्टिकटमा भएको कन्सर्टमा लडेर मृत्यु भएको छ । ५३ वर्षीय र्‍यापर फ्याटम्यान स्टेजमा गाउने क्रममा ढलेर मृत्यु भएको बताइएको छ । हाम्डेन सहरको टाउन सेन्टर ... थप हेर्नुहोस्

‘सोह्रै सिंगार लाएँ’

२०८१ भाद्र १५

ताजा नेपाल

काठमाडौं । नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार लाएँ’ गीतको एरेन्ज... थप हेर्नुहोस्

बबिताको उत्ताउलो जवानी

२०८१ भाद्र १५

ताजा नेपाल

काठमाडौं  । म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाएकी बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘उत्ताउलो जवानी’ को शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक... थप हेर्नुहोस्

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेस डिसी नियुक्त

२०८१ भाद्र १४

ताजा नेपाल

काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध... थप हेर्नुहोस्

अभिनेता बिष्टलाई भातृ शोक

२०८१ भाद्र १३

ताजा नेपाल

काठमाडौं । चलचित्र निर्माता, निर्देशक तथा अभिनेता बिशाल बिष्टको दाजु रवि बिष्टको ५० वर्षको उमेरमा केएमसी हस्पिटल सिनामंगलमा उपचारको क्रममा मंगलवार मृत्यु भएको हो । पुर्व वाईसियल नेता समेत रहेका ... थप हेर्नुहोस्

रुसी सेनामा ६१ जनाको ज्यान गयो, १७० सय फिर्ता

२०८१ भाद्र ८

ताजा नेपाल

एजेन्सी । रुसी सेनामा भर्ती भई स्वदेश फर्कन इच्छुक अधिकांश नेपालीहरू आगामी कातिक–मंसिरभित्र नेपाल आइपुग्ने भएका छन्। दक्षिण एसियाली मुलुकहरू भारत र श्रीलंकाले समेत आफ्ना नागरिकहरूलाई रुसी सेनाबाट फिर्ता ल्याउन अपेक्षाकृत... थप हेर्नुहोस्

बाउको चिहानमा शारीरिक सम्बन्ध राख्ने अमेरिकन मोडल

२०८१ भाद्र ५

ताजा नेपाल

अमेरिकी मोडल अभा लुइस आफ्नो अनौठो व्यवहारका कारण विश्वभर चर्चामा छिन् । न्युयोर्क बस्ने २६ वर्षीया अभा आफ्नो बुवाको चिहानमा शारीरिक सम्पर्क गरेको र त्यसको छायांकनसमेत गरेको दाबी गर्छिन् । यो समाचार पढेपछि सबै अलमलमा छन् ... थप हेर्नुहोस्