Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

ड्रेस डिजाइनर सन्जिता सम्मानित

२०८१ जेष्ठ १६

ताजा नेपाल

अन्तिम फिनालेमा प्रतिस्पर्धी मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै सिक्किमका सिमियोन सुकिता राई ‘द पोएट आइडल सिजन २’ प्रथम भएका छन् । राईले दश लाख नगदसहित अन्य पुरस्कार जितेका हुन् । ‘पोएट आइडल’को दोस... थप हेर्नुहोस्

गुमाउनु भन्दा पनि धेरै नयाँ कुरा सिक्ने मौका पाएको छु

२०८१ जेष्ठ १६

ताजा नेपाल

रंगिन दुनियाँ अर्थात मोडलिङ क्षेत्रमा उदाउँदै गरेको नाम हो अनिशा न्यौपाने । ताप्लेजुङ, देउलिङ्गेकी स्थानीय वासिन्दा न्यौपाने यतिबेला झापा, बिर्तामोडमा बसेर आफ्नो उज्ज्वल भविष्य निर्माणका लागि अध्यायन र कलाकारिताको क्षेत्... थप हेर्नुहोस्

सुस्मिता के.सी.इन्डियादेखी कावासोतीसम्म आइन् छोराको फर्की फर्की फिल्म हेर्न

२०८१ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । अनमोल केसीको स्टार फिल्म फर्की फर्की हलमा व्यावसायिक सफलतासहित चलिरहँदा उनका प्रशंसक खुसी हुने कुरा भइहाल्यो । सबैभन्दा खुसी अर्को कोही छ भने ती हुन् अनमोलकी आमा सुस्मिता । खुसी पनि यतिसम्मकी छोरा अनमोलको प... थप हेर्नुहोस्

गीत/संगीत हेर्ने भन्दा पनि सुन्ने बिधा हो

२०८१ जेष्ठ १२

ताजा नेपाल

नारायण थापा, गायक आधुनिक गायनमा गायक नारायण थापा भाग्यमानी मानिन्छन् किनकि जब औपचारिक गायन प्रारम्भ गरे, तबदेखि नै उनका गीतहरू लोकप्रिय बन्दै गएका छन् । गीत÷संगीतको क्षेत्रमा २०६० सालतिरबाट पाईला राखेका गायक नारायण था... थप हेर्नुहोस्

मोडलिङ पेशामा लागेर खासै केही गुमाउनु परेको छैन

२०८१ जेष्ठ ९

ताजा नेपाल

विसं २०५३ सालमा बुवा यामनाथ र आमा नैनाकला काफ्लेकी दोस्रो सन्तानको रूपमा फिदिम १, पाँचथरमा जन्मिएकी प्रतिक्षा काफ्लेको नशा नशामा अभिनयको प्रतिभा सानैबाट थियो । उनीभित्र रहेको सोही प्रतिभाको आयतन बढ्दै जाँदा हाल उनी नेपाल... थप हेर्नुहोस्

दिपेन्द्रले ल्याए चोली चौबन्दीको दोस्रो भाग

२०८१ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । लोक डेउडा गायन क्षेत्रका धरोहर बरिष्ठ लोक डेउडा गायक दिपेन्द्र प्रसाद दहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ । कर्णप्रिय स्वरका धनि दिपेन्द्र प्रसाद दहाललाई च... थप हेर्नुहोस्

धरौटीमा छुटे गायक रवि ओड

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका गायक रवि ओड रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार जिल्ला अदालतको आदेशमा ओड धरौटीमा बिहीबार साँझ ... थप हेर्नुहोस्

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल

सफल कलाकार बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छन् – आरके शाही । उनि यतिबेला म्यूजिक भिडियो मार्फत आफ्नो तन–मन भित्रको कलाकारितालाई पोखिरहेका छन् । प्रमोद खरेल, शान्तिश्री परियार जस्ता नाम चलेका... थप हेर्नुहोस्

कालजयी गीतमा काम गर्ने मन छ

२०८१ बैशाख ३१

ताजा नेपाल

लिगेश भट्टराई, निर्देशक लिगेश भट्टराई अहिलेका चलेका कोरियोग्राफर हुन् । छोटो समयमै चर्चामा आउन सफल कोरियोग्राफर लिगेश भट्टराई दशक भन्दा बढी समय देखि चलचित्र र म्युजिक भिडियो निर्देशनको क्षेत्रमा काम गर्दै आएकाले अ... थप हेर्नुहोस्

वैवाहिक बलात्कार आरोप लागेका रविले गरे प्रहरीमा आत्मसमर्पण

२०८१ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । वैवाहिक बलात्कार आरोप लागेका गायक रवि ओड बिहीबारदेखि इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरको नियन्त्रणमा छन्। ओडले बिहीबार आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए। ओडवि... थप हेर्नुहोस्