Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

‘ह्वाइट हाउस’मा आँचल र गरिमा फाइनल

२०८० भाद्र १३

ताजा नेपाल

फिल्म ‘पञ्चामृत’पछि नायिका आँचल शर्माले नयाँ फिल्म साइन गरेकी छिन् । उनले, सविनकुमार तोलाङ्गीको लेखन तथा निर्देशनमा तयार हुने फिल्म ‘ह्वाइट हाउस’ साइन गरेकी हुन् । अस्कर कलेजको तेश्रो ब्याचबाट पास भएका सविनले केही छोटा फ... थप हेर्नुहोस्

आज नेपाली टोली शीर्ष स्थानको पाकिस्तानसँग भिड्दै

२०८० भाद्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल बुधबार पहिलोपटक एसियाको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसिया कप खेल्दै छ। पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल ओडीआई वरीयताको शीर्ष स्थ... थप हेर्नुहोस्

आमिर खानको चलचित्र आगामी क्रिसमसमा रिलिज हुने

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता आमिर खानको कमब्याक तय भएको छ । सन् २०२४ को क्रिसमसमा उनको चलचित्र रिलिज हुने पक्का भएको बलिउड हंगामाले जानकारी दिएको छ । ‘लाल सिंह चड्डा’ बक्स अफिसमा पूर्णतः असफल भएपछि आमिरले अभिनयबाट केही समयक... थप हेर्नुहोस्

चलचित्र ‘ह्‍वाइट हाउस’मा आँचल शर्मा अनुबन्धित

२०८० भाद्र १२

ताजा नेपाल

काठमाडौं । अभिनेत्री आँचल शर्मा नयाँ चलचित्र ‘ह्वाइट हाउस’मा अनुबन्धित भएकी छन् । सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशन रहने चलचित्रमा आँचलको शीर्ष भूमिका हुने जानकारी दिइएको छ । यो चलचित्रमा यसअघि रमेश उप्रेती र ... थप हेर्नुहोस्

चलचित्र ‘दुई कदम’ मंसिर २९ मा आउने

२०८० भाद्र ११

ताजा नेपाल

काठमाण्डौ । उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो चलचित्र मङसिर २९ गतेबाट सार्वजनिक प्रदर्शनमा ... थप हेर्नुहोस्

‘जस्टिस फर सारुक’ लेख्दै नम्रताले भनिन्– मेरो मौनतालाई कमजोरी नठान्नुस्

२०८० भाद्र ११

ताजा नेपाल

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा पहिलो पटक मुख खोलेकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् । उनले आफ्नो मौ... थप हेर्नुहोस्

गायिका समीक्षाले दिइन् चार मिडियामाथी उजुरी

२०८० भाद्र ११

ताजा नेपाल

गायिका समीक्षा अधिकारी यतिखेर फेरि चर्चामा छन् । अष्टेलिया भिसा ढिला भएको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि उनी न्यायको ढोका ढक्ढक्याएकी छन् । गायिका अधिकारीले चार जनालाई प्रतिवादी बनाई जिल्ला प... थप हेर्नुहोस्

बौद्धमा गाईजात्राको तयारीः ऐतिहासिक पर्वलाई प्रतिस्पर्धात्मक बनाइँदै

२०८० भाद्र ८

ताजा नेपाल

काठमाडौं । राजधानीभित्रको ऐतिहासिक साँस्कृतिक पर्वका रुपमा मनाइँदै आएको गाईजात्रा, रोपाईजात्रा र घोनाई जात्रालाई सम्पन्न गर्नका लागि बौद्धनाथ क्षेत्र विकास समिति, काठमाडौं महानगरपालिका वडा नं. ६ र बौद्ध तामाङ कल्याण गुठी... थप हेर्नुहोस्

गदर २ ले ४०० करोडको साथ साथै क्लबमा तहल्का मच्चाउदै

२०८० भाद्र ५

ताजा नेपाल

यो फिल्मले साताका दिनमा पनि राम्रो कमाई गरिरहेको छ । गदर २ रिलिज भएको दुई साता भैसकेको छ र फिल्म अब ४०० करोड क्लबमा प्रवेश गर्ने तयारीमा छ । तारा सिंह र सकिनाको केमेस्ट्रीले यस पटक पनि मानिसको मन जित्न सफल भएको छ । गदर २... थप हेर्नुहोस्

चलचित्र ‘ऐंचो पैंचो’को शीर्ष भूमिकामा वर्षा

२०८० भाद्र ४

ताजा नेपाल

नेपाली चलचित्र ‘ऐंचो पैंचो’ भदौको १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । कृषा चौलागाईंको डेब्यू निर्देशन रहेको चलचित्रमा शीर्षमध्येको एक पात्रको भूमिकामा छिन् अभिनेत्री वर्षा राउत । गत वर्षको कात्तिकमा प्रदर्शनमा आएको ... थप हेर्नुहोस्