Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

रहेनन् गायक तथा संगितकार रविन तामाङ

२०८० असार २०

ताजा नेपाल

काठमाडौं । चर्चित नेपाली रक गायक तथा संगितकार रविन तामाङको निधन भएको छ । ‘रोबिन एण्ड द न्यु रिभलुसन’ रक ब्याण्डका संस्थापक उनको मंगलबार राति निधन भएको हो । बूढानीलकण्ठस्थित घरमा तामाङको निधन भएको हो । उनको मृत्युको कारण ... थप हेर्नुहोस्

अमेरिकामा नेपाली पन झल्कने रेष्टुरेण्ट खोल्दै सुरेन्द्र

२०८० असार १३

ताजा नेपाल

दुई दशक भन्दा बढी समय देखि निरन्तर ब्यापार ब्यवसायमा लाग्दै आएका मकवानपुर हेटौंडाका सुरेन्द्र प्रसाद सञ्जेल बिगत आठ वर्ष देखि अमेरिका रहेर पनि नेपालको ब्यापारलाई निरन्तरता दिइरहेका छन् । अमेरिकामा पनि ब्यापार ब्यवसायलाई ... थप हेर्नुहोस्

सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट छ जना स्रस्टा सम्मानित

२०८० असार १३

ताजा नेपाल

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यता तथा कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित एक समारोहमा छ जना स्रष्... थप हेर्नुहोस्

बेहुली बेहोस, ६ घन्टापछि मृत्यु

२०८० असार ११

ताजा नेपाल

बिहारबाट एउटा हृदयविदारक खबर आएको छ जसले सबैलाई भित्रबाट दुःखी बनाएको छ ।  विवाह भएको केही घण्टा मै नवविवाहित दुलहीको मृत्यु भएको घटनाले सबैलाई दुःखी बनाएको हो । यो घटना बिहारको नवादा जिल्लाको हो । बेहुलीको मृत्यु हुनासा... थप हेर्नुहोस्

रिलिज हुदैँ धुर्मुस् सुन्तलीको ‘म त मर्छु कि क्या हो’

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ‘म त मर्छु कि क्या हो’ अब युट्युवमा हेर्न पाइने भएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओट... थप हेर्नुहोस्

प्रकाश सपूतमाथि बोतल प्रहार

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । गायक प्रकाश सपूतमाथि बोतल प्रहार गरिएको छ । विदेशमा एक सांगीतिक कार्यक्रमका क्रममा उनीमाथि बोतल प्रहार गरिएको हो । स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा उनीमाथि बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थितले एक... थप हेर्नुहोस्

श्रीमानकी पूर्वप्रेमिकासँग प्रियंकाको मस्ति

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकी सासू रविना देशराज श्रेष्ठले गरेको विवाहले मिडिया र सोसल मिडियालाई गसिपका थुप्रै शीर्षक दिइरहेको छ । कतिले उनीहरुको विवाहलाई उदाहरणीय भन्दै बधाइ दिएका छन् त कतिले नचाहिँदो तमासा देखा... थप हेर्नुहोस्

गायक प्रकाश सपुतमाथि रोमानियामा स्टेजमै बोतल प्रहार

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका... थप हेर्नुहोस्

वर्षमा एउटा फिल्म आफ्नै लगानीमा बनाउने पलको प्लान

२०८० असार ८

ताजा नेपाल

गतबर्षको फागूण १५ गते एक बर्ष लामो जेल जीबनबाट बाहिर निस्किएपछि नायक पल शाहले निरन्तर म्युजिक भिडियोमा काम गरिरहेका छन् । पलले जेलबाट निस्किएपछि एक दर्जन भिडियोमा काम गरिसकेका छन् । तर, पल शाहको योजना भिडियोमा मात्र काम ... थप हेर्नुहोस्

र्यारप गिरीमाथि हत्याको आरोप

२०८० असार ८

ताजा नेपाल

चर्चित र्‍यापर गिरिश खतिवडासहित तीन जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी परेको छ । तीनविरुद्ध मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारील... थप हेर्नुहोस्