Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

चलचित्र ‘नीरफूल’ र ‘हेम्जाकोट’ प्रर्दशनमा

२०८० जेष्ठ २६

ताजा नेपाल

शुक्रबारबाट दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टू हेम्जाकोट’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रले सामाजिक मुद्धा उठाएका छन् । भूकम्पले छिन्नभिन्न भएको एउटा परिवारको कथालाई ‘नीरफूल’ले प्रस्तुत गरेको छ भने ‘वेलकम टू हेम्... थप हेर्नुहोस्

असार २९ मा बद्री बहादुर प्रर्दशनमा आउने

२०८० जेष्ठ २६

ताजा नेपाल

काठमाण्डौं । शोभित बस्नेतद्धारा निर्देशित चलचित्र ‘बद्री बहादुर’ आगामी असार २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईटा पोस्टरमा बस्नेत परिवारको दुई पुस्ता देख्न सकिन्छ । ... थप हेर्नुहोस्

विरेन्द्रनगरमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने

२०८० जेष्ठ २३

ताजा नेपाल

काठमाण्डौं । सुर्खेत जिल्लाको विरेन्द्रनगरमा पहिलो पटक ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना हुने भएको छ । सोमबार चलचित्र विकास बोर्डको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज ४ गतेदेखि ६ गतेसम... थप हेर्नुहोस्

नेफ्टा अवार्डको उत्कृष्ट ५ मा नपर्दा श्रद्धा निराश

२०८० जेष्ठ २३

ताजा नेपाल

काठमाण्डौं । नेफ्टा अवार्डको उत्कृष्ट ५ मनोनयनमा चलचित्र ‘कृष्ण लीला’बाट आफू नपरेपछि अभिनेत्री श्रद्धा क्षेत्रीले मे १४ मा फेसबुकमा स्टाटस लेख्दै ‘अवार्ड किन्न सकिने तर सम्मान भने कमाउन आवश्यक छ’ भनेर लेखेकी थिइन् । आफू ... थप हेर्नुहोस्

चलचित्र होस्टेल पछि फुर्सदमा प्रकृति

२०८० जेष्ठ २३

ताजा नेपाल

अभिनेत्री प्रकृति श्रेष्ठको करिअर अहिले संकटउन्मुख छ । किनभने चलचित्रको असफलताले उनलाई छाडेको छैन । यद्यपि, उनले सफलता पनि देखेकी छन् । उनले मुख्य भूमिकामा अभिनय गरेको डेब्यू चलचित्र ‘होस्टेल’ नै हिट भएको थियो । उनले अभि... थप हेर्नुहोस्

३३ हजार फिटको उचाईमा पुस्तक सार्वजनिक

२०८० जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । विश्वविख्यात स्वीस घडीका मोडल, पर्यटन व्यवसायी एवं समाजसेवी आङ तेम्बा शेर्पाको संघर्षपूर्ण जीवनीमा आधारित रहेर पुस्तक प्रकाशित भएको छ । हिमाली हाँसो नामक सो पुस्तकमा आङतेम्बाका बाल्यकालदेखि हालसम्मको संघर्षपूर... थप हेर्नुहोस्

फातिमासँग तेस्रो बिबाह गर्दै आमिर

२०८० जेष्ठ १८

ताजा नेपाल

मुम्बइ। अमिर खान आजकल चर्चामा छन्, जसको कारण कुनै आगामी फिल्मसँग नभई उनको व्यक्तिगत जीवनसँग जोडिएको छ । वास्तवमा, हालै मिस्टर परफेक्शनिस्ट दंगलमा छोरीको भूमिका निभाएकी अभिनेत्री फातिमा सना शेखसँग देखिएकी थिइन् । यसै क्रम... थप हेर्नुहोस्

मिसेस तामाङका लागि ३० प्रतिस्पर्धी छानिए

२०८० जेष्ठ १४

ताजा नेपाल

मिसेस तामाङका लागि ३० प्रतिस्पर्धी छनोट भएका छन् । शनिबार भएको अडिसनबाट उनीहरू छनोट भएका हुन् । बिगत आठ बर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले ‘मिसेस तामाङ-२०२३’ को अडिसन शनिबार गरको थियो... थप हेर्नुहोस्

फिल्म निर्माण गर्दैछन् पल

२०८० जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । नायक पल शाहले चलचित्र निर्माण गर्ने भएका छन् । कारागारबाट निस्किएपछि पहिलो चलचित्र कसको गर्लान् भन्ने सबैको कौतुहललाई मेटाउँदै उनले चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् । आफ्नै निर्देशनमा चारवटा म्युजिक भिडि... थप हेर्नुहोस्

पुष्पा २, मा रणवीर सिंह पनि, पुलिस अफिसरको भूमिकामा देखिने

२०८० जेष्ठ ११

ताजा नेपाल

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अहिले आफ्नो सुपरहिट फिल्म पुष्पाको दोस्रो श्रृंखलाको छायांकनमा व्यस्त छन् । यो फिल्ममा अब रणवीर सिंहको एन्ट्री हुन लागेको सुनिएको छ । यस फिल्ममा रणवीर प्रहरीको भूमिकामा देखिनेछन् । रणवी... थप हेर्नुहोस्