Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

३२ वर्षमै अस्ताएकी पुनम

२०८० माघ २०

ताजा नेपाल

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । सर्भिकल क्यान्सर९पाठेघरको मुखको क्यान्सर० का कारण ३२ वर्षको उमेरमै उनको मृत्यु भएको हो । शुक्रबार बिहान उनैको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएक... थप हेर्नुहोस्

दयाहाङले एक बर्ष नयाँ फिल्म साइन नगर्ने

२०८० माघ १८

ताजा नेपाल

नायक दयाहाङ राईको हातमा डेढ दर्जन फिल्म छ । रिलिज हुन बाँकी रहेका र छायाङ्कनमै नगएका फिल्मको संख्या हेर्दा दयासँग आउँदो बर्षका लागि अहिले नै फिल्म भरिएका छन् । यो बर्ष मात्र दयाको ९ वटा फिल्म रिलिज हुने पक्का भएको छ । अर... थप हेर्नुहोस्

दुर्गा प्रसाईंलाई भेट्न पुगिन् मनिषा

२०८० माघ १४

ताजा नेपाल

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई उनकै निवासमा पुगेर भेटेकी छन् । आज दिउँसो भएको भेटघाटमा देशको समसायिक अवस्थाबारे कुराकानी भएको थियो । काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर... थप हेर्नुहोस्

लिङ्देनलाई रेखा थापाको काउन्टर जवाफ

२०८० माघ १४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री रेखा थापालाई आफ्नो सन्तानलाई जन्म दिन अमेरिका गएको भनेपछि रेखा आक्रोशित बनेकी छिन्। अध्यक्ष लिङ्देनसहित नेता रविन्द्र मिश्र लगायतले सार्वजनि... थप हेर्नुहोस्

९ बर्षपछि रेजिनाको फिल्ममा कमब्याक

२०८० माघ १२

ताजा नेपाल

फिल्म ‘मोदिबेनी’बाट नायिका रेजिना उप्रेतीले कमब्याक गर्ने भएकी छिन् । फिल्म ‘बरदान’मा ९ बर्ष अगाडि काम गरेकी रेजिनाले अब भने फिल्ममा आफूलाई कमब्याक गराएकी हुन् । यो फिल्मबाट कलाकारको रुपमा अमर प्रताप श्रेष्ठले डेब्यू गर्... थप हेर्नुहोस्

गायक तथा संगीतकार योगेश वैद्यको निधन

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्यको पार्थिव शरिरलाई अन्तिम श... थप हेर्नुहोस्

निश्चलले घोषणा गरे एक्सन फिल्म

२०८० माघ ४

ताजा नेपाल

यो बर्ष हिट फिल्म ‘दिमाग खराब’ निर्देशन गरेका निर्देशक निश्चल बस्नेतले नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले नयाँ फिल्म निर्देशन गर्न लागेको घोषणा गरेका हुन् । निश्चलका अनुसार, अब उनले एक्सन फिल्... थप हेर्नुहोस्

नीतिको चाहना पूरा

२०८० माघ २

ताजा नेपाल

पूर्व मिस इन्टरनेसनल नीति शाहलाई फिल्म क्षेत्रमा प्रवेश गर्न नै हम्मे हम्मे परिरहेको थियो । भनौँ, नीति आफूलाई अभिनेत्रीका रूपमा उभ्याउनलाई सगरमाथा चढे झैँ भइरहेको थियो । हुन त, नेपालमा मिस नेपालसँग जोडिएका युवतीलाई फिल्म... थप हेर्नुहोस्

‘द भ्वाइस अफ नेपाल ५’ को उपाधि विनोदले जिते

२०८० पुष २८

ताजा नेपाल

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेको छन् । उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो पक्षमा नतिजा पार्न सफल भएका हुन् । उपाधिसँगै उनले २० लाख नगद प्राप्त गरे । उनी टिम मिलन नेवारबा... थप हेर्नुहोस्

‘एक्टर’मा प्रदीपसँग जोडी बाँध्दै आना

२०८० पुष २६

ताजा नेपाल

नायिका आना शर्माले नयाँ फिल्म साइन गरेकी छिन् । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा नायिका आना शर्मा फाइनल भएकी हुन् । उनी र निर्माणपक्ष यसै साता फिल्मका लागि कागजी संझौता भएको हो । आनाले केही फिल्म सा... थप हेर्नुहोस्