Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

आज नेपाल र अमेरिकाबीचको दोस्रो खेल

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ ।... थप हेर्नुहोस्

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौं । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । स्थानीय संस्थाहरु इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो । एनआरएनले क्यान्टकीका ... थप हेर्नुहोस्

जन्मदिन भन्दा एक दिन अगाडि आमाको निधनले पिडित अक्षय कुमार

२०७८ भाद्र २७

ताजा नेपाल

बलिउड नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्–‘आज म आफू भित्र सहनै नसक्ने... थप हेर्नुहोस्

भरतमणि गृहजिल्ला पुग्दा….

२०७८ भाद्र २३

ताजा नेपाल

काठमाडौँ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर त... थप हेर्नुहोस्

निर्देशक सुदर्शन र समाचार वाचिका सुप्रियाले गरे इन्गेजमेन्ट

२०७८ भाद्र २२

ताजा नेपाल

नेपाली चलचित्र क्षेत्रमा निर्देशक सुदर्शन थापा र सुप्रिया कटुवालले इन्गेजमेन्ट गरेका छन् । सुदर्शनले आफ्नो जन्मदिनको अवसर पारेर मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवै... थप हेर्नुहोस्

फिल्म छायांकनका लागि नेपाल आउँदै अमिताभ

२०७८ भाद्र १८

ताजा नेपाल

काठमाडौं। नेपालमा बेलाबेला हलिउड बलिउड फिल्मको छायांकन भइरहेको हुन्छ। पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेष्ट’ हो। त्यसअघि बलिउड फिल्म ‘बेबी’ र हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’लाई नेपालसँग कथा जोडेर छायांकन ग... थप हेर्नुहोस्

निशालाई बचाउन सबै प्रयास बिफल

२०७८ भाद्र १७

ताजा नेपाल

काठमाडौँ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे घिमिरेको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयास... थप हेर्नुहोस्

खबपुको स्कुटरलाई ट्रकले ठक्कर दियो

२०७८ भाद्र ११

ताजा नेपाल

काठमाडौं । बिहीबार साँझ हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । साँझ ७ बजे काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा ... थप हेर्नुहोस्

रहेनन् जनवादी गायक जेबी टुहुरे

२०७८ भाद्र १०

ताजा नेपाल

काठमाडौं । प्रसिद्ध जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको उपचारको क्रममा आज निधन भएको हो । उनको बयोधा अस्पतालमा उपचार भैरहेको थियो । टुहुरेलाई मतिष्कघात भएर अस्पताल भर्ना गरिएको थियो । सरकारले टुहुरेको उपचार ख... थप हेर्नुहोस्

३९ वर्षमा रेखा

२०७८ भाद्र ६

ताजा नेपाल

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको जन्मदिन भदौ ५गते मनाइयो । एक समय नेपाली दर्शकले अत्यधिक रुचाएकी रेखा वि सं २०३९ भाद्र ५ गते मोरङको कोसी हरैचामा जन्मिएकी हुन् । सामाजिक सञ्जालमार्फत रेखालाई जन्मदिनको श... थप हेर्नुहोस्