Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मनोरञ्जन

२० हजार धरौटीमा रिहा भइन् आशिका तामाङ

२०८१ माघ २०

ताजा नेपाल

काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङ २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छिन् । जिल्ला अदालत, भक्तपुरले उनलाई धरौटीमा छाड्न आदेश दिएको भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज नेउपानले अनलाइनखबरलाई बताए । न्याया... थप हेर्नुहोस्

चर्चीत गाइका एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा

२०८१ माघ १८

ताजा नेपाल

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुम... थप हेर्नुहोस्

आज सोनाम ल्होछार मनाउँदै

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् । आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन... थप हेर्नुहोस्

अभिनेत्री कोइराला एचपीभी खोप अभियानका लागि सद्भावना दूत

२०८१ माघ १७

ताजा नेपाल

काठमाडौं । अभिनेत्री मनिषा कोइराला एचपीभी खोप अभियानका लागि सद्भावना दूत नियुक्त भएकी छिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार उनीसँग उक्त अभियानको सद्भावना दूतका रुपमा नियुक्त गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको ह... थप हेर्नुहोस्

महिला क्रिकेटले गरायो देशको शिर उच्च

२०८१ माघ १५

ताजा नेपाल

नेपालको पुरूष टोलीले दुईपटक विश्‍वकप खेलिसकेको भएपनि महिला टोलीका लागि भने त्यो सपनाकै रूपमा थियो । सन् २००७ मा महिला क्रिकेट थालनी भएदेखिको प्रयास करिब १८ वर्षपछि आएर सार्थक भएको छ । युवा टोलीले विश्‍वक... थप हेर्नुहोस्

धरौटीमा छुटेलगत्तै पक्राउ परिन् आशिका

२०८१ माघ १४

ताजा नेपाल

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभियन्ता आशिका तामाङलाई १० हजार धरौटीमा छोडेको छ, तर उनलाई प्रहरीले पुनः पक्राउ गरेको छ । जिप्रका काठमाडौंले छोडेलगत्तै भक्तपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । गौशालाबा... थप हेर्नुहोस्

लिङ्देनले धेरै गल्ती गरे, अभिव्यक्ति पनि गलतै दिए – रेखा थापा

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौँ । अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले विगतमा बच्चा जन्माउन अमेरिका गएको भनेर आफूलक्षित अभिव्यक्ति दिएजस्तै अर्को गल्ती गरेको बताएकी छन् । पार्टीको जारी केन्द्रीय सम... थप हेर्नुहोस्

‘लाज शरणम्’मा आलमको अवतारमा देखिए सीताराम

२०८१ माघ ११

ताजा नेपाल

काठमाडौं । फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टरमा अभिनेता सीताराम कट्टेल पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताव आलमको अवतारमा देखिएका छन्। पोस्टरमा कमिज सुरुवाल र ज्वारीकोटमा लगाएका उनले हात उठाएर अभिवादन गरिरहेका छन्। ... थप हेर्नुहोस्

साइबर अपराध कसुरमा रश्मिला धामी पुनः पक्राउ

२०८१ माघ ११

ताजा नेपाल

काठमाडौं । साइबर अपराध कसुरमा रश्मिला धामी पुनः पक्राउ परेकी छन् । यसअघि आपराधिक लाभ (एक्सटर्सन) र विद्युतीय अपराध (साइबर क्राइम) मा पक्राउ परेर रिहा भएकी धामीलाई प्रहरीले पुन विद्युतीय अपराध कसुरमा पक्राउ गरेको जनाएको छ... थप हेर्नुहोस्

कानुनी उपचार खोज्ने शिल्पाको चेतावनी

२०८१ माघ ११

ताजा नेपाल

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबिचको डिभोर्सको मुद्दा अब किनारा लागिसकेको छ । डिभोर्सको मुद्दा किनारा लागेसँगै छविराज ओझा नयाँ फिल्म ‘मंगलम २’ बनाउन कस्सिएका छन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन् । छ... थप हेर्नुहोस्