Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुग्नुभएको छ । अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा अध्यक्ष ठाकुर पक्षका सांसदहरु तटस्थ बसेका थिए। जसपामा यतिबेला महन्थ ठाकुर र उपेन्द्र यादव समूहबीच १६–१६ जना सांसद छन् । संविधानको धारा ७६ को २ बमोजिमको दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानको समय ३० वैशाखको साँझ ९ बजेसम्मलाई छ ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल