Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मातातिर्थको १३२ रोपनी जग्गा घोटालादेखि बालुवाटारको जग्गा प्रकरणमा जोडिएका भ्रष्ट डाक्टर बाबुराम भट्टराइ कृष्ण बहादुर महरा जस्तै महिला संगको अवैध सम्बन्धमा जोडिएका छन् । भारतीय गुप्तचर संस्था रअका जासुस आरोपित भट्टराइ गण्डक इन्चाजर्ज हुँदा मुक्तिनाथ अधिकारी र नारायण प्रसाद पोख्रेलको क्रिश्चियन मिसन अनुसार हत्या गरेका थिए ।
हिसिला एमी मार्फत नगद सङग्रह गराउने तर आफू मुस्ताङ म्याक्स गाडी चडेको ढ्वाङ रचेका बाबुरामको दिपा केसीसँगको अवैध सम्बन्ध महरा रोसनीको भन्दा फरक छैन । इसाई रणनीतिमा १७००० निर्दाेष नागरिकको हत्या गर्ने आरोप लागेका बाबुरामको दिपासँगको अवैध सम्बन्धबाट उनको चरित्र कस्तो रहेछ उदाङ्ग भएको छ । दिपाको घर परिवारमा हुने भोजपार्टी कार्यक्रममा बाबुरामको उपस्थिति र दिपाले अफ्नो व्वायफेण्ड भन्नुबाट बाबुरामको चरित्र प्रष्ट हुन्छ ।

दिपाको कृयाकलापमा भट्टराईकोे मौनताले उनको अनैतिक सम्बन्धलाई पुष्टि गर्दछ । क्रान्तीको नाममा नेपालको मौलिक सस्ंकृति मास्न हिडेका अपराधीहरु कतिसम्म निच र तल गिर्न सक्छन् भन्ने कुराको पुष्टि यो सम्बन्धले गरेको छ ।
श्रोत-नेपालआज
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल